खेलकुद मन्त्रालयद्वारा नाै जना खेल पत्रकार सम्मानित
काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले ९ जना पत्रकारलाई सम्मान गरेको छ । मन्त्रालयमा आइतबार आयोजित एक कार्यक्रमका बीच युवा तथा खेलकुदमन्त्री दावा तामाङले पत्रकारहरुलाई सम्मान गरेका हुन् । मन्त्रालयको बार्षिक कार्यक्रम अनुसार खेलकुद...
कालभैरव हेटौँडालाई चितवन भेटेरान कपको उपाधि
दोस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कपको उपाधि कालभैरव हेटौँडाले हात पारेको छ । शनिवार सम्पन्न फाइनल खेलमा बुटवल उपमहानगरपालिका भेट्रान बुटवललाई टाइब्रेकरमा पराजित गर्दै कालभैरव हेटौँडाले उपाधि हात पारेको हो ।
भरतपुर महानगरपालिका–७ स्थित...
नेपाली फुटबल टोलीको प्रशिक्षकमा ग्यारी फिलिप्सलाई नियुक्त
नेपाली महिला राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा अष्ट्रेलियाका ग्यारी फिलिप्सलाई नियुक्त गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले फिलिप्सलाई प्रशिक्षकमा नियुक्त गरेको हो ।
यसअघि एन्फाको पाँच सदस्यीय प्राविधिक समितिले फिलिप्सलाई प्रशिक्षकका लागि प्रस्ताव गरेको...
एट्लान्टालाई हराउँदै मड्रिड अन्तिम आठमा पुग्न सहज
मड्रिड । इटालियन क्लब एट्लान्टालाई पराजित गर्दै स्पेनिस जाइन्ट क्लब रियल मड्रिडले अन्तिम आठको बाटो बनाउन सजिलो बनाएको छ। युईएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा आफ्नै घरेलु मैदानमा एटलान्टालाई रियल मड्रिडसँग...
एन्फाद्वारा १३ वर्षमुनिका खेलाडी छनोट
काठमाडाैं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले यही फागुन १८ र १९ गते वीरेन्द्रनगरमा ग्रासरुट फुटबल प्रशिक्षणका लागि १३ वर्ष मुनिका खेलाडीको छनोट गर्ने भएको छ ।
हाल एन्फामा आवद्ध कर्णालीका सुर्खेत र जुम्लाका...
एन्फाले विश्वकप छनोट खेल्न बन्द प्रशिक्षणमा खेलाडीको सूची ३१ जनामात्रै
काठमाडौं। अखिल नेपाल फुटबल संघ(एन्फा)ले विश्वकप छनोट खेलको तयारीको क्रममा बन्द प्रशिक्षणमा रहेको टोलीको सूची छोट्याएको छ । ३८ जना खेलाडी सम्मिलित गराएर सुरु भएको बन्द प्रशिक्षणका खेलाडीको सूची ३१ पुर्याइएको छ ।
एन्फाका अनुसार...
अन्तर्राष्ट्रिय बक्सिङ ‘के वान फेस्टिबल’मा नेपालका ‘हिमचितुवा’ अविरल
काठमाडौं । युवापुस्ताका चर्चित अन्तर्राष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले ‘के वान फेस्टिबल’मा भाग लिने भएका छन् । आगामी चैत १५ गते जापानको टोकियो शहरमा आयोजना हुने सो महोत्सवमा उनले जापानका चर्चित बक्सर कोतुसँगसमेत भिडन्त गर्दै...
भारतमा प्रकाश बुढाथोकीलाई आइलिग खेल्ने अवसर
काठमाडौं - नेपालका राष्ट्रिय फुटबल खेलाडी प्रकाश बुढाथोकीलाई एसियाकै प्रतिष्ठित मानिएकाे भारतको इण्डियन सुपर लिग (आइलिग) खेल्ने अवसर प्राप्त भएकाे छ । भारतको मणिपुरस्थित नेरोका एफसीमा अनुबन्धित पश्चात उनले आइलिग खेल्ने अवसर पाएका हाे।
आइलिग भारतको...
चैत १७ देखि आहा १ रारा गोल्डकप हुने
कास्की । मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लबस्तरीय आमन्त्रित आहा १ रारा गोल्डकप फुटबल प्रतियोगिताको १९औँ संस्करण आगामी चैत १७ देखि २८ गतेसम्म सञ्चालन हुने भएको छ ।
आयोजक सहारा क्लबले आज पोखरामा पत्रकार सम्मेलनको...
फुटसलमा रसायन शास्त्र र खेलकुद विभागले जित्याे
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको अन्तर बिभागीय फुटसल प्रतियोगिता शुक्रबार सकिएको छ । प्रतियोगितामा महिला तर्फ रसायन शास्त्र केन्द्रीय विभाग विजेता र प्राणी शास्त्र केन्द्रीय विभाग उपविजेता बनेका छन् ।
त्यसैगरी पुरुषतर्फ खेलकुद केन्द्रीय विभाग विजेता...
























