राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का युएईतर्फ प्रस्थान

काठमाडौँ -नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, कुशल मल्ल र करण केसी युनाइटेड अरब इमिरेट्स (युएई)तर्फ प्रस्थान गरेका छन् । उनीहरु टी–१० लिग क्रिकेट खेल्न बिहीबार साँझ त्यसतर्फ गएका हुन् । खड्का टी–१० टिम...

दोश्रो आईओएफटीसी पुम्सु च्याम्पियनसिप जितबहादुर पुरस्कृत

काठमाडौं । अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको आईओएफटीसीले दोश्रो आईओएफटीसी पुम्सु अनलाइन भिडियो च्याम्पियनसिपका उत्कृष्ट पुरुष नेपाली खेलाडी जितबहादुर बोटलाई नगद पुरस्कार प्रदान गरेको छ । डिसेम्बर २८ देखि ३० तारिखसम्म पोर्टल्यान्डबाटै सञ्चालित उक्त प्रतियोगितामा १३...

आउँदो फागुन ७ गतेदेखि फुटबल प्रशिक्षण हुने

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा आउँदो फागुन ७ गतेदेखि फुटबल प्रशिक्षण हुने भएको छ । जिल्लामा व्यावसायिक फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले सिमकोटमा पहिलो पटक हुम्ला फुटबल एकेडमीले खेल प्रशिक्षण आयोजना गर्न लागेको हुम्ला फुटबल...

एनएसजेफ पल्सर स्पोर्ट्स अवार्डमा गौरिका र मन्देकाजी वर्षको उत्कृष्ट खेलाडी

काठमाडौं - पौडीकी गौरिका सिंह र करातेका मन्देकाजी श्रेष्ठले ‘एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड’मा वर्षको उत्कृष्ट खेलाडीको अवार्ड जितेका छन्। गौरिका र मन्देकाजीले २०७६ सालमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शन र प्राप्त उपलब्धिका आधारमा...

स्पोर्ट्स अवार्डमा नवीन श्रेष्ठ उत्कृष्ट प्रशिक्षक, आयशा र सन्तोषीलाई स्पेशल अवार्ड 

काठमाडौं-तेक्वान्दो प्रशिक्षक नवीन श्रेष्ठलाई उत्कृष्ट अवार्ड प्रदान गरिएको छ। मंगलबार भएको स्पोर्ट्स अवार्डमा नवीन उत्कृष्ट प्रशिक्षक घोषित भएका हुन्। नवीनले अमरकुमार थिङ (उसु), प्रकाश थापामगर (बक्सिङ)  र शंकर कार्की (पौडी) लाई पछि पारेर अवार्ड हात...

फागुन एक गतेदेखि पोखरा म्याराथन हुने

पोखरा-नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा १५ औं सस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन आगामी फागुन १ गते हुने भएको छ। ४२.१९५ किलोमिटरको म्याराथनसँगै यो सस्करणबाट महिलाहरुको हाफ म्याराथन (२१ किलोमिटर)...

बंगलादेशको ढाका म्याराथनमा पुष्पा भण्डारीले जितिन् स्वर्ण

काठमाडौं । नेपाली धावक पुष्पा भण्डारीले बंगलादेशको ढाकामा भएको बंगबन्धु शेख मुजिब ढाका म्याराथनको उपाधि जितेकी छिन् । विभागीय टोली सशस्त्र प्रहरी (एपीएफ)की खेलाडी रहेकी पुष्पाले साउथ एसियन क्याटेगोरीतर्फ पहिलो स्थान हासिल गरेकी हुन्...

प्रधानसेनापति ट्रफी : १६ नम्बर बाहिनी अड्डा टिम च्याम्पियन

काठमाडौंं -प्रधानसेनापति ट्रफी खेलकूद प्रतियोगिताअन्तर्गत शुक्रबार सम्पन्न खेलमा १६ नम्बर बाहिनी अड्डा टिम च्याम्पियन बनेको छ । शुक्रबार भएका खेलको नतीजाका आधारमा १६ नम्बर बाहिनी च्याम्पियन बनेको हो । प्रतियोगितामा उत्तर पश्चिम पृतना दोस्रो तथा...

अन्तरराष्ट्रिय आमन्त्रित आहा रारा गोल्डकपबाट रु १८ लाख ९७ हजार बचत

पोखरा-सहारा क्लब पोखराको आयोजनामा गत वर्ष सम्पन्न  १८औँ संस्करणको राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित आहा रारा गोल्डकप फुटबल प्रतियोगिताबाट रु १८ लाख ९७ हजार ६५७ बचत भएको छ । गत वर्ष फागुन २१ देखि चैत १...

पारस खड्का कोरोना सङ्क्रमणमुक्त

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलिका अलराउन्डर एवम् पूर्ब कप्तान पारस खड्का कोरोना भाइरस सङ्क्रमणमुक्त हुनुभएको छ । पारसले आफ्नो सामाजिक सञ्जालमा सङ्क्रमणमुक्त भएको जानकारी साझा गर्नुभएको हो । अलराउन्डर पारस खड्काले करिब २५ दिन अलग्गिएर...

RECENT POSTS

HOT NEWS