विमलसहित १४ खेलाडी प्रारम्भिक चरणबाट बाहिरिए

काठमाडाैं - नेपाली राष्ट्रिय फुटबल टोलीका स्टाइकर विमल घर्तीमगरसहित १४ खेलाडी प्रारम्भिक चरणबाट बाहिरिएका छन्।  तीन सातासम्म चलेको बन्द प्रशिक्षणपछि कार्यवाहक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले ५८ खेलाडीबाट १४ खेलाडीलाई हटाएका हुन्। शुक्रबार एन्फाले दोस्रो चरणमा...

पीएम कपकाे उपाधी प्रदेश नम्बर एककाे पाेल्टामा

काठमाडौं-प्रधानमन्त्री कप टी ट्वान्टी राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपधि प्रदेश नम्बर १ ले जितेको छ। एपिएफलाई ६ रनले हराउँदै प्रदेश नम्बर १ ले उपाधि जितेको हो। प्रदेश नम्बर १ ले दिएको १०६ रनको लक्ष्य...

एन्फाका अध्यक्षबाट प्रधान सेनापतिलाई AFC License हस्तान्तरण

काठमाडाैं -  अखिल नेपाल फुटवल सङ्गठन (ANFA) Club Licensing Appeal Body को निर्णय अनुसार त्रिभुवन आर्मी फुटबल क्लबलाई प्रदान गरिएको AFC License ANFA का अध्यक्ष श्री कर्मा छिरिङ्ग शेर्पाबाट पुष १५ गते जङ्गी अड्डामा...

प्रधानमन्त्री कप क्रिकेटको वाग्मती प्रदेश छनोट खेल पुस १६ देखि

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि वाग्मती प्रदेश स्तरीय छनोट खेल पुस १६ देखि २१ गतेसम्म हुने भएको छ । प्रदेश क्रिकेट एसोसिएनका अनुसार वाग्मती प्रदेशका ७ टिमले छनोट प्रतियोगितामा सहभागिता जनाउनेछन् र...

आउँदाे भदौ अन्तिमदेखि  साफ च्याम्पियनसिप हुने

काठमाडौं– आगामी वर्षका लागि सारिएको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको मिति तोकिएको छ। दक्षिण एसियाली फुटबल महासंघ (साफ) को बैठकले साफ च्याम्पियनसिपको मिति तय गरेको हो। नयाँ सार्वजनिक भएको मिति अनुसार २०७८ भदौ २९ देखि असोज...

जोशी स्मृति चेस शुरु

ललितपुर । नेपाल बुद्धिचाल संघका संस्थापक अध्यक्ष स्व.नारायण कृष्ण जोशीको १३औं दिनको पुण्यस्मृतिमा खुल्ला रेपिड रेटिङ्ग चेस टुर्नामेन्ट आइतबार शुरु भयो । लुँखुसी ललितपरस्थित श्रमजीत किशोर माविमा संचालित प्रतियोगिताको पहिलो दिन ३ चरणका खेलहरु...

प्रधानमन्त्री कप टी ट्वान्टीमा एपिएफले प्रदेश नम्बर २ लाई ८ विकेटले हरायो

काठमाडौं-दाङ लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको प्रधानमन्त्री कप टी ट्वान्टी महिला क्रिकेट प्रतियोगितामा एपिएफले प्रदेश नम्बर २ लाई ८ विकेटले हराएको छ। प्रदेश २ ले दिएको ७३ रनको लक्ष्य एपिएफले १३.१ ओभरमा २...

राखेभ पूर्व मुख्य प्रशिक्षक भलिबल प्रशिक्षक सुदेश रिमालको निधन

काठमाडौं -  भलिबल प्रशिक्षक सुदेश रिमालको निधन भएको छ।  राष्ट्रिय खेल भलिबलका पूर्व मुख्य प्रशिक्षक सुदेश रिमालको नशा सम्बन्धी रोगले मृत्यु भएको हो। उनको सम्मानमा शनिबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले त्रिपुरेश्वरमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको...

फेब्रुअरीमा फिफा क्लब विश्वकप हुने

एजेन्सी - कोरोना महामारीका स्थगित भएको फिफा क्लब विश्वकप आगमी फेब्रुअरीमा हुने भएको छ । विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा)ले निकालेको नयाँ तालिकाअनुसार फिफा क्लब विश्वकप सन् २०२१ को फेब्रुअरी १ देखि ११ सम्म...

चैत १ गतेदेखि शहिद स्मारक सी डिभिजन फुटबल लिग

काठमाडाैं  – शहीद स्मारक सी डिभिजन फुटबल लिग चैत १ गतेदेखि सुरु हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ एन्फाले बिहीबार क्लबका पदाधिकारीलाई बोलाएर चैत १ गतेदेखि सी डिभिजनका खेल सुरु हुने जानकारी...

RECENT POSTS

HOT NEWS