पहिलो पटक मेयरकप ब्याडमिन्टन शुरु
धादिङ - जिल्लामा पहिलो पटक मेयरकप ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । आठ विधामा सञ्चालन हुने प्रतियोगितामा जिल्लास्तरीय पुरुष एकल २१ समूह, जिल्लास्तरीय पुरुष युगल १६ समूह, नगरपालिकाअन्तर्गत पुरुष युगल ४७ समूह, अफिसर्स युगल...
भेट्रान्स कप राष्ट्रिय फुटबल खेलको छैटौं संस्करण माघमा
बागमती–वाग्मती प्रदेशको राजधानी हेटौँडामा हरेक वर्ष आयोजना हुँदै आएको भेट्रान्स कप राष्ट्रिय फुटबल खेलको छैटौं संस्करण आगामी माघ ६ गतेदेखि हुने भएको छ । प्रतियोगिताबारे जानकारी दिन हेटौँडा भेट्रान्स क्लबद्वारा हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा ...
अन्तर्राष्ट्रिय कराँतेमा डोजोलाई ४ स्वर्ण
काठमाडौं - नेपालको मानसिंह डोजोले १३औं कोरिया ओपन अन्तर्राष्ट्रिय अनलाइन कराँते प्रतियोगितामा ४ स्वर्ण जितेको छ । मानसिंहले थप १ रजत पनि हात पार्यो ।
मानसिंहका लागि महिला यु-९ मा अनु मोक्तान र पुरुष यु-१२...
खेल संघको वर्गीकरण : खेलकुद मन्त्री
काठमाडौं-युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार(बिश्वकर्मा)ले लागि जनाएका छन्।
राष्ट्रिय खेलकुद परिषद्(राखेप)को आयोजनाा राखेपमा लागत भएका राष्ट्रिय संघहरुको अन्तक्रिया कार्यक्रममा मन्त्री विश्वकर्माले ऐनले खेल वर्गीकरणको ब्यवस्था गरेको भन्दै नेपाली खेलकुदको विकासका लागि श्रोत, साधन र...
गोल्डेन फुटबल अवार्ड रोनाल्डोकाे पाेल्टामा
काठमाडौं । पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले २०२० को गोल्डेन फुटबल अवार्ड प्राप्त गरेका छन् । सफल करियर भएका २८ वर्ष माथिका खेलाडीलाई वर्ल्ड च्याम्पियन्स क्लबले यो अवार्ड प्रदान गर्दै आएको छ । ३५ वर्षीय रोनाल्डोलाई...
ला लिगामा एथ्लेटिको मड्रिड शीर्ष स्थानमा
काठमाडाैं – स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले रियल सोसिडाडलाई २–१ ले हराएको छ ।
आज बिहान नोउक्याम्पमा भएको खेलमा बार्सिलोनाका लागि जोर्डी अल्बा र फ्रेन्की डी जोङ्गले गोल गरे । यस्तै रियल सोसिडाडका लागि विलियन...
अवकाे दुई वर्षमा नेपालले ८ सिरिज खेल्ने
काठमाडौं - कोरोना भाइरसका कारण प्रभावित भएको आइसिसी क्रिकेट विश्वकप लिग-२ का खेलको नयाँ मिति सार्वजनिक गरिएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले तय गरेको नयाँ मितिअनुसार नेपालले आगामी मार्चदेखि २०२३ को फेब्रुअरीसम्ममा ८...
क्रिकेटर सन्दीप बीबीएल खेल्न अष्ट्रेलिया उडे
काठमाडौँ - नेपाली क्रिकेटर सन्दीप लामिछाने अष्ट्रेलियाको टी-२० क्रिकेट बिग बास लिग (बीबीएल) खेल्न अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी मंगलबार अष्ट्रेलिया उडेका हुन् ।
बुधबार अस्ट्रेलिया पुगेपछि सन्दीप १४ दिनको क्वारेन्टिनमा बस्ने छन्। बीबीएल...
राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण मंसिर २८ देखि हुने
काठमाडौं-अखिल नेपाल फुटबल संघ (एन्फा) को बिहीबार बसेको कार्यसमितिको बैठकले मंसिर २८ देखि राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण सुरु गर्ने निर्णय गरेको छ।
विश्वकप छनोट प्रतियोगिताका लागि उपाध्यक्ष उपेन्द्रमान सिंहको संयोजकत्वमा, स्थानीय संयोजक विजय घले...
विश्वकप जित्ने पाउलो रोसीको निधन
काठमाडौं-इटालियन लेजेण्ड तथा फिफा विश्वकप फुटबलको विजेता पाउलो रोसीको निधन भएको छ ।
रोसीको ६४ वर्षको उमेरमा मंगलबार निधन भएको हो । उनले काम गरेको आरएआई टीभीले रोसीको निधनको खबर सार्वजनिक गरेको हो ।
युभेन्ट्स र...

























