अन्तरराष्ट्रियस्तरको खेल मैदान उद्घाटन

काठमाडौँ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले जङ्गी अड्डा परिसरमा इपिडियम सेन्थेटिक रबर ट्रयाक र प्यारापिटसहित पुनर्निर्माण गरिएको अन्तर्राष्ट्रियस्तरको खेल मैदानको शुक्रबार उद्घाटन गरेका छन्। खेल मैदानको खेल्ने भाग १०५ मिटर÷६८ मिटर रहेको छ । इपिडियम सेन्थेटिक...

एन्फाले थ्रीस्टार क्लबलाई डेढ करोड क्षतिपूर्ति दिने

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले थ्रीस्टार क्लबलाई क्षतिपूर्तिस्वरुप एक करोड ५० लाख दिने भएको छ । एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठको अध्यक्षतामा बिहीबार बसेको एन्फाको केन्द्रीय समितिको बैठकले करिब १० महिनापछि थ्रीस्टारलाई उक्त...

फिफा बरियतामा नेपाल छ स्थान तल झर्दै १७५ औँ स्थानमा

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा)ले बिहीबार सार्वजनिक गरेको फिफा बरियतामा नेपाल छ स्थान तल झरेको छ । नेपाल छ स्थान तल झर्दै १७५ औँ स्थानमा पुगेको हो । यसै महिनामा...

साफ च्याम्पियनसिपका लागि खेलाडी छनोट

काठमाडौँ। भुटानमा हुने साफ अठार वर्षमुनि (यु–१८) च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । आगामी असोज २ देखि ११ गतेसम्म आयोजना हुने उक्त च्याम्पियनसिपका लागि मुख्य...

पल्सर स्पोर्ट्स अवार्डः फुटबलका किरण र व्याडमिन्टनकी नङसल वर्षका उत्कृष्ट खेलाडी

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरणकुमार लिम्बु वर्षको उत्कृष्ट पुरुष तथा व्याडमिन्टनकी नङसलदेवी तामाङ वर्षको उत्कृष्ट महिला खेलाडी घोषित भएका छन् । मलेसियामा भएको एएफसी सोलिडारिटी कपको उपाधि दिलाउन गोलरक्षक लिम्बूको भूमिका महत्वपूर्ण थियो...

पल्सर स्पोर्टस अवार्ड सोमबार

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने पल्सर स्पोर्टस् अवार्ड–२०७३ अन्तर्गत विभिन्न आठ विधामा उत्कृष्ट हुने खेलाडी एवं प्रशिक्षकलाई सोमबार सम्मान गरिने भएको छ । अवार्डमा उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपुल्स च्वाइस,...

प्रणय बने मिस्टर काठमाडौं

काठमाडौं । जिमखानाका प्रणय शाहीले दोश्रो मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । उनले विभिन्न ५ तौलसमूहमा पहिलो भएका प्रतिद्वन्द्वीलाई पराजित गर्दै उपाधि जितेका छन् । जमलस्थित राष्ट्रिय नाचघरमा भएको प्रतियोगिताको ७५...

ताजाकिस्तानसँग नेपाल घरमै पराजित, एसिया कपको सम्भावना न्यून

काठमाडौँ । एएफसी एसियन कप–२०१९ को छनोट चरणको खेलमा नेपाल ताकिस्तानसँग २–१ गोल अन्तरले पराजित भएको छ । एन्फा मैदान सातदोबाटोमा भएको खेलमा फिफ बरियतामा नेपालभन्दा झण्डै २० स्थान माथि रहेको ताजाकिस्तानेले नेपाललाई सुरुदेखि...

२३ वर्षपछि सागमा नेपालको ऐतिहासिक विजय

काठमाडौं/ नेपालले भारतलाई उसकै भूमिमा २–१ गोल अन्तरले हराउादै २३ वर्षपछि साग फुटबलमा स्वर्ण पदक जितेको छ । भारतको गुवाहिटीमा आयोजना भएको १२औं सागमा नेपालले पुरुष टोलीको फुटबलको फाइनल खेलमा सोमबार भारतलाई हराउादै ऐतिहासिक...

नेपाल पीएनजीसँग तीन विकेटले पराजित

काठमाडौं, मंसिर २ । आईसीसी विश्वक्रिकेट लिग च्याम्पियनसीपको दोस्रो चरणको दोस्रो खेलमा नेपालले फेरि पनि हार व्यहोरेको छ । आज भएको खेलमा नेपाल पपुवा न्युगिनीसँग ३ विकेटले पराजित भएको छ । नेपालले टस जितेर ब्याटिङ...

RECENT POSTS

HOT NEWS