अरनिको स्कुलले जित्याे अन्तर–स्कुल क्रिकेट प्रतियोगिताको उपाधि
राटनगर । नेपाल क्रिकेट फाउण्डेशन र मोरङ जिल्ला क्रिकेट संघको संयुक्त आयोजनामा भएको दोस्रो विराटनगर हव अन्तर–स्कुल क्रिकेट प्रतियोगिताको उपाधि अरनिको स्कुलले जितेको छ ।
शनिबार विराटनगरको वैजनापुर क्रिकेट मैदानमा भएको फाइनल खेलमा अरनिकोले साविक...
घरेलु टोली नेपालले नेदरल्यान्ड्सको सामना गर्दै
काठमाडौं । आईसीसी क्रिकेट विश्व कप लिग–२ प्रतियोगितामा आइतबार घरेलु टोली नेपालले नेदरल्यान्ड्सको सामना गर्दैछ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने उक्त खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।
नेदरल्यान्ड्सले टस जिती नेपाललाई पहिले...
वाफ वुमेन्स च्याम्पियनसिपमा नेपालले प्यालेस्टाइनलाई ४-० ले पराजित गर्दै समूह विजेता
काठमाडौं । सावित्रा भण्डारीको अर्को उत्कृष्ट प्रदर्शनमा नेपालले वाफ वुमेन्स च्याम्पियनसिप अन्तर्गत समूहको अन्तिम खेलमा प्यालेस्टाइनलाई ४-० ले पराजित गर्दै समूह विजेता बनेको छ ।
साउदी अरेबियाको जेदाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी मैदानमा भएको खेलमा...
वाफमा साम्बाकाे ह्याट्रिक
काठमाडौं । पश्चिम एशिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपमा आमन्त्रित टोलीका रुपमा सहभागि रहेको नेपालले समूहचरणको आफ्नो दोस्रो खेलमा इराकमाथि ५-० को रवाफिलो जित हासिल गरेको छ। पहिलो हाफमै चार गोल गरेकी सावित्राले नेपालका लागि...
आवदेखि माैसममा सुधार हुने
काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । सोमवारदेखि मौसम बदली हुँदै आएकामा हिजो काठमाडौं उपत्यकाकासहित पहाडी भेगमा पानी परेको हो । उच्च पहाडी तथा हिमाली भेगका थोरै ठाउँमा...
वाफमा नेपालले सिरियालाई ४-१ ले हरायाे
काठमाडौं । साउदी अरेबियामा जारी वाफ महिला च्याम्पियनसिप अन्तर्गतको आफ्नो पहिलो खेलमा नेपालले सिरियालाई ४-१ ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। मंगलबार राति भएको खेलमा सिरियामाथि हावी भएको नेपालले पहिलो हाफमा ३...
आज वाफ वुमन्स च्याम्पियनसिपमा नेपालले सिरियासँग भिड्दै
काठमाडौं । वेष्ट एसियन फुटबल महासंघको आयोजनामा साउदी अरेबियामा सोमबारदेखि सुरु भएको वाफ वुमन्स च्याम्पियनसिपमा नेपाल आफ्नो पहिलो खेलमा आज सिरियासँग भिड्ने भएकाे छ ।
समूह बी मा रहेको नेपाल र सिरियाबीचको खेल नेपाली समय...
राष्ट्रिय बास्केटबल टिम निर्माणका लागि खुल्ला खेलाडी छनोट गर्ने
काठमाडौं । नेपाल बास्केटबल संघ (नेबा)ले नेपाली राष्ट्रिय बास्केटबल टिम निर्माणका लागि खुल्ला खेलाडी छनोट गर्ने भएको छ ।
महिला र पुरुष दुवैको नयाँ राष्ट्रिय टिम निर्माण गर्नका लागि नेबाले मंगलबारदेखि खेलाडी छनोट प्रक्रिया सुरु...
विश्वकप लिग २ मा नेपाल नेदरल्याण्डसमाथि ९ विकेटले जित्याे
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा नेपालले नेदरल्याण्डसमाथि ९ विकेटको जित हात पारेको छ ।
शनिबार नेदरल्याण्डसले दिएको १३७ रनको सामान्य लक्ष्य नेपालले १५.२ ओभरमा एक विकेटको...
त्रिवि क्रिकेट मैदानमा नेपालले नेदरल्यान्ड्ससँग खेल्दै
काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत दोस्रो खेलमा शनिबार नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल बिहान ९:३० मा त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।
नेपाल पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएको थियो...

























