गृहमन्त्रीको चर्को आलोचना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले गृहमन्त्रीको चर्को आलोचना गरेका छन् । बालकुमारी घटनाबारे छलफल गर्न बोलाइएको राज्य व्यवस्था समितिको बैठकमा पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले कुनै समय इमानको राजनीति गर्ने नारायणकाजी...

माओवादी केन्द्रमा उम्मेदवार सिफारिस अलमल

काठमाडौं । ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि माओवादी केन्द्रले उम्मेदवार सिफारिस गर्न प्रदेश कमिटीलाई दिएको म्याद आइतबार सकिएको छ । तर केन्द्रमा गठबन्धनभित्र भागबण्डाको टुंगो नलागेकाले केही प्रदेशले नाम नै सिफारिस गर्न सकेका...

जनमत पार्टीका अध्यक्ष सीके राउत लगायत प्रहरीले छाडे

काठमाडौं । ‘धोती दिवस’ मनाउन भन्दै माइतीघर क्षेत्रमा भेला भएको बेला पक्राउ परेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी, जनमत पार्टीका अध्यक्ष सीके राउत लगायतलाई प्रहरीले छाडेको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफैं...

मन्त्रिपरिषद् बैठकमा सामान्य खाजा खुवाउन सुरु

काठमाडौं । राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा ससाना विषयबाट सुधारको थालनी गर्नुपर्ने भन्दै बैठकको...

बालकुमारी घटना मन्त्रीको भूमिकाबारेमा छानबिन गर्न सरकारलाई निर्देशन

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको संसदीय समितिले बालकुमारी घटना प्रकरणमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको भूमिकाबारेमा छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ। सोमबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको...

बालकुमारी घटनालाई सामान्य रुपमा लिन नहुने जिकिर

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्र ल्याएर जनतालाई हामीले के दियौँ भन्नेबारेमा समीक्षा गर्ने बेला भएको जनाएका छन्। बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको विषयलाई लिएर उनले सोमबार सिंहदरबारमा...

एमालेले मागे गृहमन्त्री नारायणकाजी श्रेष्ठ राजीनामा

काठमाडौं । संघीय संसद्‌को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको छ। शुक्रबार ललितपुरको बालकुमारीमा २ जनाको ज्यान जाने गरी भएको घटनामा गृहमन्त्री पनि जिम्मेवार भएकाले राजीनामा दिनुपर्ने एमालेको भनाइ छ। सोमबार संसद्‌को...

सार्वजनिक विदाको दिन सभामुखको गाडी चलाउन दिएन

काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यकर्ताले सभामुख देवराज घिमिरेको सचिवालयको गाडी रोकेका छन् । पुरानो बानेश्वरमा सभामुख सचिवालयको ००२ झ ६६७१ नम्बरको गाडी वैद्यका कार्यकर्ताले रोकेका थिए । उक्त पार्टीका नेता...

संघीयतासँग सम्बन्धित कानूनहरु तत्काल निर्माण गर्न सरकारसँग माग

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले संघीयतासँग सम्बन्धित कानूनहरु तत्काल निर्माण गर्न सरकारसँग माग गरेको छ। नेपाली कांग्रेसको हालै सम्पन्न केन्द्रीय कार्य समिति बैठकले संघीयताको कार्यान्वयन र जनताको मौलिक हक कार्यान्वयनका लागि संघीयतासँग सम्बन्धी संघीय निजामती...

सङ्घीयता कार्यान्वयनकाे माग गर्दै मुख्यमन्त्रीहरूले भेटे प्रधानमन्त्रीलाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रदेशका मुख्यमन्त्रीहरूले भेट गरेका छन् । सङ्घीयता कार्यान्वयनसँगै अधिकार माग गर्दै असन्तुष्ट प्रदेशका मन्त्रीहरूले शनिवार बिहान प्रधानमन्त्री प्रचण्डसँग भेट गर्नुभएको हो । शुक्रवार हेटौँडामा बसेको बैठकले गरेको निर्णय अनुसार मुख्यमन्त्रीहरूले...

RECENT POSTS

HOT NEWS