मौलिक पर्वले नेपाली प्राचीन सभ्यता अनि संस्कृतिको जगेर्ना गर्न मद्दत पुर्याएका छन् : राष्ट्रपति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शताब्दियौँदेखि प्रचलनमा रहेको कुमारी इन्द्रजात्राजस्ता मौलिक पर्वले नेपाली प्राचीन सभ्यता अनि संस्कृतिको जगेर्ना गर्न थप मद्दत पुग्ने विश्वास लिएका छन् ।
कुमारी इन्द्रजात्रा पर्व, २०८० का अवसरमा स्वदेश तथा विदेशमा...
प्रधानमन्त्री प्रचण्ड आज मानसरोवर जाँदै
ल्हासा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाश पर्वत र मानसरोवर जाने भएका छन् । चीनको औपचारिक भ्रमणमा रहेका उनी बुधबार तिब्बतको ल्हासा आएका थिए ।
प्रधानमन्त्री दाहाल कैलाश पर्वतको भ्रमणका लागि बिहान ल्हासाको गङ्गा...
धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्नु राष्ट्रिय कार्यभार : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धार्मिक सहिष्णुता, राष्ट्रिय एकता, सामाजिक सद्भाव एवं भावनात्मक एकत्व थप सुदृढ गर्दै सामाजिक न्याय, सुशासन र समृद्धिको दिशामा दृढतापूर्वक अगाडि बढ्नु आजको राष्ट्रिय कार्यभार रहेको बताउनुभएको छ ।
इन्द्रजात्राका...
जसपाका केन्द्रीय नेतालाई वडादेखि जिल्ला समितिसम्मको जिम्मेवारी तोकियो
काठमाडौं । जनता समाजवादी पार्टी, (जसपा) नेपालले आफ्ना केन्द्रीय नेतालाई वडादेखि जिल्ला समितिसम्मको जिम्मेवारी तोकेको छ । सातवटै प्रदेशमा जसपाको तीनमहिने सङ्गठन विस्तार तथा सुदृढीकरण अभियानअन्तर्गत केन्द्रीय नेताहरूलाई उक्त जिम्मेवारी तोकिएको सो पार्टीले जनाएको...
देशभरका चिकित्सकहरुले सुरु गरेको आन्दोलनमा नेविसंघको ऐक्यवद्धता
काठमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले देशभरका चिकित्सकहरुले सुरु गरेको आन्दोलनमा ऐक्यवद्धता जनाएको छ ।
नेविसंघले विज्ञप्ति जारी गर्दै देशभरीका आवासीय चिकित्सक र समग्र स्वास्थ्यकर्मीले सुरक्षित रुपमा कार्यस्थलमा सेवा प्रवाह गर्नु...
जसपाद्वारा केन्द्रीय नेतालाई जिम्मेवारी
काठमाडौं । जनता समाजवादी पार्टी, (जसपा) नेपालले आफ्ना केन्द्रीय नेतालाई वडादेखि जिल्ला समितिसम्मको जिम्मेवारी तोकेको छ । सातवटै प्रदेशमा जसपाको तीनमहिने सङ्गठन विस्तार तथा सुदृढीकरण अभियानअन्तर्गत केन्द्रीय नेताहरूलाई उक्त जिम्मेवारी तोकिएको सो पार्टीले जनाएको...
सडकव्यापार परम्परागत नेवाः व्यापार संस्कृतिको अंश : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महानगरबाट गरिब नभई गरिबीलाई लखेट्नुपर्ने जनाएका छन्।
मंगलबार सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले फुटपाथमा रोजिरोटीका लागि व्यापार गरिरहेका मानिसहरुको व्यवस्थापन कसरी गर्ने भन्ने अहिलेको मुख्य सवाल रहेको...
प्रम प्रचण्डद्वारा चीनकाे राष्ट्रिय स्मारकमा पुष्पगुच्छा अर्पण
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीनको बेइजिङस्थित तियानमेनमा रहेको राष्ट्रिय स्मारकमा पुष्पगुच्छा अर्पण गरेका छन् ।
क्रान्तिकारी जननायकहरूको स्मरणमा निर्माण गरिएको स्मारणको प्रचण्डले अवलोकन तथा पुष्पगुच्छा अर्पण गरेका हुन्। क्रान्तिकारी संघर्षका क्रममा शहीद...
देशको भविष्यमाथि नै गम्भीर प्रश्न उठाउन सक्नेतर्फ सचेत रहनुपर्छ : ईश्वर पोखरेल
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देशमा सामाजिक अराजकताले गाँजेको जनाएका छन् । नेकपा एमाले वागमती प्रदेश अधिवेशनमा शुभकामना मन्तव्य राख्दै नेता पोखरेलले बढ्दै गएको अराजकताले एमालेमात्रै नभएर देशको भविष्यमाथि नै गम्भीर...
भष्टाचारका मुद्दा कमजोर बनाएर अदालत पुर्याएको आरोप
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भ्रष्टाचारका मुद्दाहरूलाई कमजोर बनाएर अदालत पुर्याउने काम भइरहेको जनाएका छन्।
पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै नेता केसीले मुख्य दोषीलाई उम्काउन भष्टाचारका मुद्दा कमजोर बनाएर...























