रेमिट्यान्स खातामा थुप्रियो ८० अर्ब !
रेमिट्यान्सले देशको अर्थतन्त्र चल्ला ? उत्पादन बढाउने नीति खोई ?
काठमाडौं÷ सरकारले देशभित्र लगानीको वातावरण बनाउन नसक्दा वैदेशिक रोजगारीमा रहेका नेपालीले कमाएको रकम रेमिट्यान्स खातामा थन्काउने प्रवृत्ति बढेको छ । सरकारले रेमिट्यान्सलाई वैधानिक बाटोबाट ल्याउन...
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण खर्च झण्डै १ करोड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको भारत भ्रमणका बेला सहभागी प्रतिनिधिमण्डलको भ्रमणका दौरान राज्यकोषबाट झण्डै एक करोड रुपैयाँ खर्च भएको छ ।
अर्थ मन्त्रालयका अनुसार भारतको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्रीसँग सहभागी प्रतिनिधिमण्डलको भ्रमण खर्चवापत...
माकेको पदाधिकारी बैठक सुरु
काठमाडौं । केन्द्रीय कमिटीको एजेण्डा पारित गर्न नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले राजनीति र संगठनात्मक प्रतिवेदन पारित गर्ने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी...
देशको शासकीय प्रणालीमा व्यापक परिमार्जन गर्न दबाब सृजना गर्ने
काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानको स्थायी कमिटी बैठकले देशको शासकीय प्रणाली, निर्वाचन प्रणाली र उत्पादन प्रणालीमा व्यापक परिमार्जन गर्न दबाब सृजना गर्ने निर्णय गरेको छ ।
यहि साउन १५ गते अभियानका अध्यक्ष वामदेव गौतमको...
बस्दै नबसी प्रतिनिधि सभाको बैठक स्थगित
काठमाडौं । सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । सोमबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो ।
सभामुख देवराज घिमिरेको निर्देशनमा सङ्घीय संसद्का महासचिव भरतराज गौतमले सूचना टाँसेर...
उपराष्ट्रपति यादवले ११० फिट अग्लो झन्डा समुद्घाटन गर्ने
जलेश्वर । ११० फिट अग्लो राष्ट्रिय झन्डाको समुद्घाटनको लागि उपराष्ट्रपति रामसहाय प्रसाद यादव मटिहानी आउने भएका छन् ।
मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले मटिहानी वडा नं. ७ स्थित तस्मैया बाबा पार्कमा निर्माण गरिएको ११० फिट अग्लो...
मिटर व्याज सम्बन्धी विधेयक प्रमाणीकरण
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मिटर व्याज सम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले शुक्रबार मिटर व्याजसम्बन्धी (मुलुकी संहिता) केही नेपाल ऐनलाई संशोधन गर्न बनेको सो विधेयक प्रमाणीकरण गरेका हुन् ।
राष्ट्रपतिले नेपालको संविधानको...
‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ राष्ट्रिय सभाबाट पारित
काठमाडौं । राष्ट्रिय सभाको दोस्रो बैठकले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’, २०८० पारित गरेको छ । मिटरब्याज पीडितको समस्यालाई सम्बोधन गरी पीडकलाई कारबाही गर्ने प्रयोजनका लागि सो विधेयक ल्याइएको हो ।
अनुचित लेनदेन...
आफूले चाहेर मात्र विकृति नहट्ने : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले चाहेर मात्र विकृति नहट्ने भन्दै सबैको साथ आवश्यक परेको बताएका छन् ।
गैरआवासीय नेपाली संघ इटालीले प्रधानमन्त्रीको स्वागत तथा सम्मानमा आज इटालीको रोममा आयोजना गरेको कार्यक्रममा उनले भ्रष्टाचारविरुद्ध...
‘गृह र अर्थमन्त्रीले सुन काण्डको नैतिक जिम्मेवारी लिनुपर्छ
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा.प्रकाशशरण महतको राजीनामा माग्ने भएको छ ।
अवैध रुपमा सुन आयात हुँदा दुवै मन्त्रीले जिम्मेवारी कुशलतापूवर्क निर्वाह गरेको नदेखिएको बताउँछन् एमालेका प्रमुख...























