सरकारलाई गिरिबन्धु टी–स्टेटको फाइल खोल्न एमालेकाे चुनौती
काठमाडौं । नेकपा एमालेले सरकारलाई गिरिबन्धु टी–स्टेटको फाइल खोल्न चुनौती दिएको छ।
सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा एमालेकी उपनेता पद्या अर्यालले विवादित भनिएका सबै फाइल खोल्न सरकारलाई चुनौती दिएकी हुन् । उनले बजेटको छलफलका क्रममा अर्थमन्त्री...
उपसभापति शर्माले सहमतिका लागि भन्दै पठाएको ७ बुँदे सहमति
काठमाडौं। नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीभित्र आन्तरिक सहमतिका लागि भन्दै जेठ १६ गते निवर्तमान सभापति शेरबहादुर देउवा समूह र डा शेखर कोइराला समूहलाई पठाएको ७ बुँदे प्रस्ताव सार्वजनिक गरेको छ।
उपसभापति विश्वप्रकाश शर्माले सहमतिका लागि...
रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न निर्वाचनमा उहाँले निवर्तमान सभापति डा. अच्युतम लामिछानेलाई दुई मतले पराजित गर्दै प्रदेश नेतृत्वमा निर्वाचित हुनुभएको हो ।
रास्वपा...
सभापति थापा र महामन्त्री शर्माले राखेको ७ बुँदे प्रस्ताव सार्वजनिक
काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवादलाई समाधान गर्दै आगामी १५ औँ महाधिवेशनलाई मर्यादित बनाउन सभापित गगन थापा र महामन्त्री विश्वप्रकाश शर्माले राखेको ७ बुँदे प्रस्ताव सार्वजनिक गरेकाे छ।
गत जेठ १६ गते अपदस्थ सभापति शेरबहादुर...
१२ हजार पुराना कर्मचारी बिदा गरिँदै
निजामती कर्मचारीमा व्ययभार घटाउँदै सरकार, विधेयक तयार
काठमाडौं÷ सरकारले एकै पटक करिब १२ हजार निजामती कर्मचारीलाई अवकाशमा पठाउने गरी संघीय निजामती सेवा ऐनको नयाँ विधेयक तयार गरेको छ । कर्मचारीतन्त्रलाई छरितो, प्रविधिमैत्री र कम खर्चिलो...
गृहमन्त्रीका रुपमा मन्त्रालय सुधन गुरुङ फर्कीने
काठमाडौं । सुधन गुरुङ गृहमन्त्रीका रुपमा मन्त्रालय फर्कीने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय स्रोतका अनुसार आजै तीन बजे शपथ ग्रहणको तयारी चलेको छ ।
शपथ ग्रहणका लागि राष्ट्रपतिको कार्यालयलाई पत्राचार गरिसकिएको प्रधानमन्त्रीको सचिवालय...
रास्वपाकाे आज २८ जिल्लामा पहिलो अधिवेशन
काठमाडाैं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज २८ जिल्लामा पहिलो अधिवेशन गर्दैछ ।
कोशी प्रदेशका चार, मधेसका चार, बागतमीका दुई, गण्डकीका चार, लुम्बिनीका चीन, कर्णालीका छ र सुदूरपश्चिमका पाँच जिल्लामा अधिवशेन हुन गइरहेका...
रास्वपाको काठमाडौं जिल्ला सभापतिमा राजा शाक्य निर्वाचित
काठमाडौं । रास्वपाको काठमाडौं जिल्ला सभापतिमा राजा शाक्य निर्वाचित हुन सफल भएकाे छ ।
साे जिल्ला अधिवेशनमा सभापतिका अर्का प्रत्यासी सुरेश सापकोटालाई पछि पार्दै शाक्य निर्वाचित भएका हुन् ।
पहिलो अधिवेशनबाट निर्वाचित शाक्य यसअघि काठमाडौं महानगर...
काँग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडाैं । नेपाली काँग्रेस संसदीय दलको बैठक बस्ने भएको छ । बैठक आज बिहान साढे ११ बजे सिंहदरबारमा बोलाइएको नेपाली काँग्रेसले जनाएको छ ।
संसदमा बजेट प्रस्तुत हुने अघिल्लो दिन काँग्रेसले संसदीय दलको बैठक बोलाएको...
महाधिवेशन केन्द्रित रास्वपाले नेताहरुलाई देशभर खटाउने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशन केन्द्रित हुने गरी नेताहरुलाई देशभर खटाउने भएको छ । वडा, पालिका, जिल्लाको भेला/अधिवेशन गराउने गरी नेताहरुलाई जिल्ला–जिल्लामा खटाइएको छ ।
भेला र अधिवेशनको समन्वय गर्ने गरी केन्द्रीय पदाधिकारी,...






















