रास्वपाले समानुपातिकतर्फ १० लाख मत कटायाे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फ १० लाख मत कटाएको छ । समानुपातिकतर्फ करिब २० लाख मत गणना हुँदा रास्वपाले १० लाख कटाएको हो । हालसम्म १९ लाख ७९ हजार १ सय ८१...

ज्ञानेन्द्र शाहीकाे अग्रता कायमै

जुम्ला । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का उम्मेदवार ज्ञानेन्द्र शाहीले अग्रता कायमै राखेका छन् । शाहीले एक हजार २४५ मत गणना हुँदा ५४१ मतसहित अग्रता लिइरहेका छन् । शाहीलाई नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का नरेश भण्डारीले ४३५ मतसहित...

भानुभक्त ढकाल अगाडि

काठमाडौं ।  पहाडी जिल्ला तेह्रथुममा भने नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकालले अन्य प्रत्यासी भन्दा अगाडि देखिएका छन् । जारी गणनामा ढकालले १२६२ मत पाएका छन् । दोस्रो स्थानमा नेपाली कांग्रेसका सन्तोपा सुब्बा छन् । उनले १२४५...

राजनीतिक दलसँग गठबन्धन नगरेको स्पष्ट

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै राजनीतिक दलसँग गठबन्धन नगरेको स्पष्ट गरेको छ । एमालेका केन्द्रीय निर्वाचन प्रचार संयोजक मीनबहादुर शाहीले शनिबार यहाँ पत्रकारहरूसँग कुरा उक्त जानकारी दिएका हुन् ।...

कृष्णानगर बजारमा घरदैलो अभियान सम्पन्न

कपिलवस्तु । नेपाली कांग्रेस पार्टीले कपिलवस्तु निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य उमेदवार अभिषेक प्रताप शाहले कृष्णानगर नगरपालिकाको कृष्णानगर बजार तथा छेउका गांउमा घरदैलो अभियान सम्पन्न गरेका छन्। घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार शाहले...

विकासको संकल्प सहित मिश्रको घरदैलो – जांतो चिन्हमा मतदान गर्न अपिल

  कपिलवस्तु । यस जिल्लाको निर्वाचन क्षेत्र नं. ३ मा चुनावी सरगर्मी बढेसँगै जनता राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी तथा राष्ट्रिय उन्मुक्ति पार्टी नेपालको साझा उम्मेदवार ईश्वर दयाल मिश्रले घरदैलो अभियान लाई तिब्रता...

बीबीसी डकुमेन्ट्री भूराजनीतिक चलखेलको जिउँदो प्रमाण

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले निर्वाचनको मुखैमा सार्वजनिक गरिएको बीबीसीको डकुमेन्ट्री भूराजनीतिक चलखेलको जिउँदो प्रमाण भएको टिप्पणी गरेका छन्। पोखरेलले उक्त सामग्री केवल सञ्चार सामग्री मात्र नभई नेपालको आन्तरिक राजनीतिमा बाह्य भूराजनीतिक चलखेलको एउटा...

आज कांग्रेसकाे आमसभा पोखरामा

पोखरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आज पोखरामा नेपाली कांग्रेसले आमसभाको आयोजना गरेको छ । पोखराको अमरसिंहचौरमा हुने आमसभालाई पार्टीका सभापति गगनकुमार थापा तथा उपसभापति विश्वप्रकाश शर्माले सम्बोधन गर्ने...

शाहलाई जिताउन कांग्रेसीहरु एकजुट, सबै चुनावी मैदानमा

कपिलवस्तु । नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अभिषेक प्रताप शाहलाई जिताउन पार्टी पंक्ति पूर्ण रूपमा एकजुट भएको छ । केन्द्रीय नेतादेखि जिल्ला र क्षेत्रीय तहसम्मका नेता–कार्यकर्ताहरू अहिले चुनावी अभियानमा सक्रिय...

रुपा महर्जकाे चुनावी संकल्प–पत्र सार्वजनिक

काठमाडौं । काठमाडौं क्षेत्र नंं १० बाट नेपाली कम्युनिष्ट पार्टीकी उम्मेदवार बनेकी रुपा महर्जन श्रेष्ठले आफ्नो चुनावी संकल्प–पत्र सार्वजनिक भएकाे छ । संकल्पपत्रमार्फत उनले विकास निर्माण गर्ने तथा सामाजिक क्षेत्रमा परिवर्तन ल्याउने घोषणा गरेकी...

RECENT POSTS

HOT NEWS