कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक सुरु

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक सुरु भएको छ । पूर्वसभापति शेरबहादुर देउवा र शेखर कोइराला समूहले समानान्तर गतिविधि गर्न थालेपछि कांग्रेसले अनुशासन समितिको बैठक बोलाएको हो । बैठक केहीबेर अघिदेखि पार्टी केन्द्रीय कार्यालय...

रविले दिए नवनियुक्त प्रधानमन्त्री बालेन्द्रलाई बधाई

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई रास्वपाका सभापति रवि लामिछानेले बधाई दिएका छन्। राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजना गरिएको विशेष समारोहमा शपथपछि लामिछानेले प्रधानमन्त्री शाहलाई बधाई दिँदै अँगालो हाले। प्रधानमन्त्री बनेका शाह रास्वपाका वरिष्ठ नेता हुन्। रास्वपाका सभापति...

जेन–जी आन्दोलनको प्रतिवेदनबारे धारणा बनाउने

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले भदौ जेन–जी आन्दोलनको प्रतिवेदनबारे आजै बस्ने केन्द्रीय समिति बैठकले धारणा बनाउने भएको छ । रास्वपा सांसद एवं पार्टीकी सहप्रवक्ता प्रतिभा रावलले प्रतिवेदनका विषयमा केन्द्रीय समितिले धारणा बनाउने जनाएकी हुन् ।...

प्रतिनिधि सभाका सबैभन्दा ज्येष्ठ सदस्य केसीले लिए शपथ

काठमाडौं । प्रतिनिधि सभाका सबैभन्दा ज्येष्ठ सदस्य नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले पद तथा गोपनियताको शपथ लिएका छन् । उनले शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट एक समारोहकाबीच सांसदको पद तथा गोपनियताको शपथ लिन लिएका...

दुई दलले प्रमुख सचेतकको सुविधा नपाउने

काठमाडौं । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यता प्राप्त दलमध्ये दुई दलले प्रमुख सचेतकको सुविधा नपाउने भएका छन्। प्रचलित कानुनी व्यवस्था अनुसार न्यूनतम सदस्य संख्या नपुगेका कारण ती दल उक्त सुविधाबाट वञ्चित भएका हुन्। हाल राष्ट्रिय...

रास्वपा सरकारलाई चुनौती थपियो !

काठमाडौं । बालेन्द्र शाहको नेतृत्वमा बन्ने रास्वपा सरकारलाई सुरुदेखि नै जटिल चुनौतीहरूको घेराबन्दीमा काम गर्नुपर्ने अवस्था देखिएको छ । जनताले नयाँ नेतृत्वबाट ठूलो अपेक्षा राखिरहेका बेला अन्तर्राष्ट्रिय परिस्थितिले सिर्जना गरेको आर्थिक दबाब र आन्तरिक...

नेकपा धुलो टकटकाएर अघि बढ्ने

नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन ‘अनन्त’ले निर्वाचनमा अपेक्षित परिणाम प्राप्त हुन नसकेको कारणबाट विचलित नहुन पार्टी पंक्तिलाई अपिल गरेका छन् । काठमाडौं । काभ्रेको अनेकोटमा २८औं शहीद सांस्कृतिक दिवसका अवसरमा बिहीबार आयोजित शहीदको प्रतिमा...

रास्वपाले समानुपातिक सांसदहरुको सुची बुझाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक सांसदहरुको नाम आज निर्वाचन आयोगमा उपलब्ध गराउने भएको छ । आज बसेको रास्वपा सचिवालय बैठकले समानुपातिक सांसदहरुको सुची बुझाउने निर्णय गरेको हो । पार्टी प्रवक्त मनिष झाका अनुसार...

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

काठमाडौं  । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका अनुसार  बैठक दिउँसो १ बजे ललितपुरको बीपी नगरस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ। बैठकको मुख्य एजेन्डा समानुपातिक सांसद छनोट रहेको छ।...

रास्वपाको सचिवालयको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालयको बैठक आज बस्ने भएको छ । यसअघि शनिबार नै बस्ने भनिएको बैठक सभापति रवि लामिछाने अस्वस्थ भएपछि आजको लागि सारिएको थियो । बैठक बिहान १० बजे पार्टी कार्यालय वनस्थलीमा...

RECENT POSTS

HOT NEWS