अन्तरिम सरकार र दुर्गा प्रसाईंबीच दश बुँदे सहमति
काठमाडौं / अन्तरिम सरकार र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानबीच दश बुँदे सहमति भएको छ । सरकार र नागरिक बचाउ महाभियान नेपालका प्रतिनिधिबीच शनिबार बालुवाटारमा भएको सहमतिपछि महाअभियानले...
विशेष महाधिवेशनको विकल्प नभएको दाबी
काठमाडौं । नेपाली कांग्रेस गोरखा क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति गोविन्द गुरुङले गगन थापा र विशेष महाधिवेशनको विकल्प अब केही पनि नभएको दाबी गरेका छन् ।
काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित विशेष महाधिवेशन पक्षधरको...
रास्वपा काठमाडौं जिल्ला कार्यसमितिका सभापतिले दिए राजीनामा
काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौं जिल्ला कार्यसमितिका सभापति प्रदीप विष्टले पदबाट राजीनामा दिएका छन्।
यद्यपि उनले पार्टीबाट राजीनामा नदिएको जनाएका छन्।
विष्टले भने, ‘पार्टी छोडेको होइन, काम गर्ने फुर्सद नभएर जिल्ला...
पुर्वमन्त्री राजेन्द्र श्रेष्ठ नेता नेकपा जाने
काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) विभाजन भएको छ । संघीय परिषद्का अध्यक्ष राजेन्द्र श्रेष्ठसहितका नेता नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा जाने भएका छन् ।
उपाध्यक्षहरू रणध्वज लिम्बु, परशुराम बस्नेत, केन्द्रीय सल्लाहकार समितिका...
देशमा भ्रष्टाचार विकराल रुपमा फैलिएकाे छ: प्रचण्ड
काठमाडौं ।। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले देशमा भ्रष्टाचार विकराल रुपमा फैलिएको जनाएका छन्।
वाइसिएल नेपालले शनिबार पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा उनले भ्रष्टाचार देशको लागि दुर्भाग्य भएको जनाएका हुन्।
भ्रष्टाचारविरुद्ध सरकारमा हुँदा र नहुँदा पनि...
अत्याधिक बल प्रयोगप्रति कांग्रेसले अहिले आएर दुख व्यक्त
काठमाडौं । जेनजी आन्दोलनको अढाइ महिनापछि नेपाली कांग्रेसले भदौ २३ र २४ गतेका घटनाहरूमा दुख व्यक्त गर्दै फागुन २१ गतेका लागि निर्धारित आमनिर्वाचनमा सहभागी हुने निर्णय गरेको छ।
आफ्नै पार्टीका नेता गृहमन्त्री भएको आफूसमेत सहभागी...
एमालेकाे महाधिवेशन मङ्सिर २७ गतेदेखि हुने
काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशन यही मङ्सिर २७ गतेदेखि काठमाडौं मा हुने निधो भएको अवस्थामा स्पष्ट दुई पंक्ति देखिएको छ।
महाधिवेशनमा तेस्रोपटक अध्यक्षको सिट सुरक्षित गर्न लागेका केपी शर्मा ओलीले आफूपक्षीय नेताहरूलाई बोलाएर छलफल...
एमाले नेता पक्राउको माग गर्दै प्रदर्शन जारी
काठमाडौं । बाराको सिमरामा आज पनि प्रदर्शन भइरहेको छ ।
नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजी युवाबीचको विवादले बुधबार दिनभर तनावग्रस्त सिमरामा आज दोस्रो दिन बिहीबार पनि प्रदर्शन भएको छ ।
तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय बाराले...
दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न सरकारसँग माग
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेका छन् । उनले बोलेकै भरमा प्रसाईंलाई पक्राउ गरिएको भन्दै विरोध जनाएका छन् । आज...
एमालेले केन्द्रीय सचिवालय बैठक भाेलि बस्दै
काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बिहीबार दिउँसो १ बजे बस्नेगरी अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका हुन् ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनको...

























