एमाले महाधिवेशनबाट के अपेक्षा गर्ने ?
काठमाडौं / एमालेको ११ औं महाधिवेशनमा दुई पक्षबीच प्रतिस्पर्धा हुँदै छ । मंसिर २७ देखि २९ गतेसम्म हुने राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धा गर्ने तयारीमा छन् । तेस्रो पटक...
कानूनी उपचार खोज्नेहरुलाई ‘मानसिक रोगी’को संज्ञा
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पक्राउ गर्नुपर्छ भनी कानूनी उपचार खोज्नेहरुलाई ‘मानसिक रोगी’को संज्ञा दिएका छन् ।
सर्वोच्च अदालतमा पेश गरेको लिखित जवाफमा नै उनले आफूविरुद्ध रिट निवेदन पेश गर्ने कामलाई ‘मनोरोगको द्योतक’...
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पक्षमा खुले
काठमाडौं। नेकपा एमालेको ११औँ महाधिवेशनमा महिला नेतृहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पक्षमा खुलेका छन् ।
पोखरेलको पक्षमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसहित स्थायी कमिटी सदस्य डा.विन्दा पाण्डे, केन्द्रीय सदस्यहरू उषाकिरण तिम्सेना, शर्मिला कार्की,रचना खड्का र सरिता न्यौपाने...
राप्रपाले महाधिवेशनको टुङ्गो लगाउने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशनको टुङ्गो लगाउन यही मङ्सिर २४ र २५ गते केन्द्रीय कार्यसमितिको बैठक काठमाडौंमा बोलाएको छ ।
पार्टीभित्रको आन्तरिक विवाद समाधान तथा महाधिवेशनबाट कार्यसमिति हस्तान्तरण गर्ने लगायतका विषयमा छलफल गर्न...
रास्वपाद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार छनोट गर्न उम्मेदवारी आह्वान
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार छनोट गर्न उम्मेदवारी आह्वान गरेको छ।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्षतर्फ) का लागि पार्टीको आन्तरिक...
प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्षमा सन्तोष परियार
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीले प्रवक्ताको जिम्मेवारी अध्यक्ष परिषद्का अध्यक्ष सन्तोष परियारलाई दिएको छ ।
सहप्रवक्ताको जिम्मेवारी अध्यक्ष परिषद्कै अध्यक्ष ओजस्वी भट्टराईलाई दिएको छ ।
शुक्रबार पार्टी कार्यालय सुविधानगरमा बसेको बैठकले जिम्मेवारी तोकेको हो ।
प्रलोपा बाबुराम...
प्रलोपाले प्रधानमन्त्रीसमक्ष ४ बुँदे मागपत्र बुझाए
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ४ बुँदे मागपत्र बुझाएको छ ।
पार्टीका अध्यक्ष सुदन किराती नेतृत्वको टोलीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगी बुधबार जेनजी जनआन्दोलनको सम्बोधन, आर्थिक तथा सामाजिक...
कांग्रेसको १५ औँ महाधिवेशन पुसमा हुने
काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आगामी पुस २६,२७ र २८ गते हुने भएको छ ।
सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले नियमित महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । त्यस्तै...
संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन अध्यादेश राष्ट्रपति समक्ष पेश गर्ने निर्णय गरेको
काठमाडौं । सरकारले निर्वाचन आयोग लगागतका संवैधानिक नियुक्तिको बाटो खोल्न गत मंसिर २ गते संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन अध्यादेश राष्ट्रपति समक्ष पेश गर्ने निर्णय गरेको थियो । जुन अध्यादेश राष्ट्रपतिले अब जारी नगर्ने संकेत...
सोलुखुम्बु जिल्ला कमिटीबाट एमालेको प्रतिनिधिहरू चयन
सोलुखुम्बु । नेकपा एमालेको आशन्न ११ औँ राष्ट्रिय महाधिवेशनका लागि सोलुखुम्बु जिल्ला कमिटीबाट सबै कोटामा प्रतिनिधिहरू सर्वसम्मत चयन भएका छन्।
बिहीबार भएको चयन प्रक्रियाबाट खुला कोटामा बुद्धिकुमार राजभण्डारी र डुफकुमार बाँस्तोला महाधिवेशन प्रतिनिधि बनेका छन् ।...

























