एमाले निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । १९ सदस्यीय पदाधिकारीका लागि निर्वाचन भएको थियो । केन्द्रीय निर्वाचन आयोगले दिएको अन्तिम मतपरिणाम अनुसार, अध्यक्षमा केपी शर्मा ओली समूहबाट...

दर्जनौँ नेता तथा कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला समिति बझाङद्वारा आयोजना गरिएको एकता सन्देश सभा भव्य रूपमा सफलताका साथ सम्पन्न भएको छ। आज बझाङ जिल्लाको सदरमुकाम चैनपुरमा आयोजित उक्त सभामा जिल्लाभरका नेता–कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणको...

एमालेको मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ। गत शनिबार उद्घाटन भएको महाधिवेशनको आज मतदान हुन लागेको हो । महाधिवेशन अन्तर्गत सोमबार नै मतदान हुने भनिएकोमा प्राविधिक कारणले...

कृष्णनगरमा राष्ट्रिय प्रजातंत्र पार्टीको नगर अध्यक्षमा जय प्रकाश गुप्ता

कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका स्तरीय राष्ट्रिय प्रजातंत्र पार्टीको नगर स्तरीय कमिटी सर्व सम्मतिमा जय प्रकाश गुप्ता नगर अध्यक्ष रहने गरि १७ सदस्यि नगर कमिटी गठन गरिएको छ। उपाध्यक्षमा गीता उपाध्याय , रेनु ठाकुर...

पत्रकार राजिव खत्री राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश

काठमाडौं । पत्रकार राजिव खत्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । केही दिनअघि न्युज २४ टेलिभिजन छोडेका पत्रकार खत्री रास्वपा प्रवेश गरेका हुन् । उनले आफ्नो सामाजिक सञ्जाल मार्फत न्युज २४ सँगको ८ वर्षको...

डा.शेखर कोइराला रशेरबहादुर देउवाबीच भेट

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्। उनीहरूबीच क्रियाशील सदस्यता वितरण र केन्द्रीय अनुशासन समितिको कारबाहीका विषयमा छलफल भएको जनाइएको छ। साे भेटमा कोइरालाले क्रियाशील सदस्यता वितरण समितिले...

सुनिल थापाले राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिए

काठमाडौं । सुनिल थापाले राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक सल्लाहकारबाट राजीनामा दिएका छन्। आगामी माघमा हुने राष्ट्रियसभाको निर्वाचनमा उठ्नेगरि उनले सो पदबाट राजीनामा दिएका हुन् । उनले आफूले हालै राष्ट्रपतिसमक्ष राजीनामा बुझाएको जानकारी दिए । थापा...

आज पदाधिकारीसहित विभिन्न पदमा मतदान हुने

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवशेनमा आज पदाधिकारीसहित विभिन्न पदमा मतदान हुने कार्यतालिका रहेको छ। यसपटक पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आफ्नो टिम बनाएर चुनावी मैदानमा होमिएका छन्। दुवै पक्षले...

अध्यक्ष पदमा केपीकाे उम्मेदवारी

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओलीले आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा अहिले उम्मेदवारी दर्ताको क्रम चलिरहेको छ । सो क्रममा ओलीले केहीबेरअघिमात्रै आफ्नो उम्मेदवारी दर्ता गराएका...

राजसंस्थाको पुनर्स्थापना गरिनुपर्नेमा जाेड

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जनमतसंग्रहबाट नभएर सहमतिबाटै राजसंस्थाको पुनर्स्थापना गरिनुपर्ने बताएका छन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले राजसंस्थालाई अल्पमत वा बहुमतबाट निर्णय गर्न थालियो भने...

RECENT POSTS

HOT NEWS