राजनीतिक दलहरूले समानुपातिकतर्फको उम्मेदवारको सूची बुझायाे
काठमाडौं । विभिन्न राजनीतिक दलहरू समानुपातिकतर्फको बन्द सूची बुझाउन फाइल बोकेर निर्वाचन आयोग पुगेका छन् । अहिलेसम्म चार वटा राजनीतिक दलहरूले समानुपातिकतर्फको उम्मेदवारको सूची बुझाइ सकेका छन् ।
२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज...
सञ्चारमन्त्री खरेल र नेकपाका संयोजक ‘प्रचण्ड’बीच भेटवार्ता
काठमाडाैं । सञ्चारमन्त्री जगदीश खरेल र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । शुक्रबार सञ्चारमन्त्री खरेल प्रचण्ड निवास हात्तिवन पुगेर भेटवार्ता गरेका हुन् ।
भेटवार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै सञ्चारमन्त्री...
प्रचण्डद्वारा माओ जन्मजयन्तिकाे अवसरमा शुभकामना सन्देश जारी
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सम्पूर्ण क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध हुन आह्वान गरेका छन् ।
विश्व कम्युनिस्ट आन्दोलनका नेता माओत्सेतुङको १३३ औँ जन्मजयन्तिको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले सम्पूर्ण क्रान्तिकारी शक्तिहरूलाई...
प्रदीप पौडेलले महामन्त्रीमै चुनाव लड्ने घोषणा
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले महामन्त्रीमै चुनाव लड्ने घोषणा गरेका छन् । बिहीबार धुम्बाराहीमा आयोजित पत्रकारहरुसँग भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो घोषणा गरेका हुन् ।
‘१४औं महाधिवेशनमा पनि महामन्त्रीमा चुनाव लडेको हुँ...
उज्यालो नेपालको कार्यालय सञ्चालनमा आयाे
काठमाडौं । उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ।
त्रिपुरेश्वरमा खोलिएको पार्टी कार्यालय उर्जामन्त्री मन्त्री कुलमान घिसिङको प्रमुख आतिथ्यतामा बिहिबार उद्घाटन गरिएको हो।
मन्त्री घिसिङले नै उज्यालो नेपाल पार्टी गठन गरेका हुन्। उनी हाल...
जेनजी आन्दोलनले जगायो परिवर्तनको आशा !
काठमाडौं /आसन्न निर्वाचन नजिकिँदै गर्दा नयाँ तथा पुराना शीर्ष नेताहरुले सहकार्यका लागि भेटघाट तीव्र बनाएका छन् । यसले देशलाई भने निर्वाचनको बाटोमा थप अघि बढाएको छ । प्रधानमन्त्री सुशीला कार्कीले पनि पुराना तथा नयाँ...
एमाले नेता गुरु बरालको नाम समानुपातिक उम्मेदवारका लागि सिफारिस
विराटनगर । एमाले नेता गुरु बरालको नाम समानुपातिक उम्मेदवारका लागि सिफारिस भएको छ ।
नेकपा एमाले मोरङले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फ बरालसहित १६ जनाको नाम सिफारिस गरेको हो ।
जिल्लाबाट...
ओलीले लगाइदिएको गुन तिर्न आएको : रबि
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने स्वर्णलक्ष्मी सहकारीको मुद्दाको पेशी बुझ्न जिल्ला अदालत काठमाडौं पुग्नुभएकाे छ।
अदालतमा साेमबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लगाइदिएको गुन तिर्न आएको भन्दै...
रवि प्रधानमन्त्री कार्कीलाई भेट्न जाने
काठमाडौं । रास्वपा सभापति रवि लामिछाने प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न जाने भएका छन् । उनी केहीबेरपछि प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार जान लागेका हुन् ।
निकट स्रोतका अनुसार, लामिछाने र प्रधानमन्त्रीको भेटघाटको कार्यक्रम साँझ साढे ६...
रवि लामिछाने भरतपुर विमानस्थलतर्फ उडे
काठमाडौं । रास्वपा सभापति रवि लामिछाने मौसमका कारण भैरहवा जान नपाएपछि भरतपुर विमानस्थलतर्फ उडेका छन् ।
उच्च अदालत अदालत तुलसीपुर बुटवल इजलासलले सहकारी ठगीसहितको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न...

























