राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराए

काठमाडौं । नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् । शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहालले तीन महिनामै सातौं पटक मन्त्रिपरिषद्‌ पुनर्गठन गरेका हुन्...

प्रधानमन्त्री समक्ष खानेपानी मन्त्री अब्दुल खानले राजीनामा बुझाए

काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री अब्दुल खानले राजीनामा दिएका छन् । मन्त्रिपरिषद् पुनर्गठन गर्दा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय नपाएपछि खानले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन् । १० पुसमा प्रचण्डलाई समर्थन गरेको...

दलहरूले आज मन्त्रिपरिषद बिस्तार गर्ने

काठमाडाैं । शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। आज बिहान प्रधानमन्त्री दाहाल राष्ट्रपति पौडेललाई भेट्न शितल निवास पुगेका हुन्। ‘उहाँहरूबीचको भेटवार्ता नियमित हो,’ राष्ट्रपति सचिवालय स्रोतले भन्यो। राष्ट्रपति पौडेलसँग भेटवार्ता...

कांग्रेसबाट यी चार मन्त्री बन्दै

काठमाडौं । नेपाली कांग्रेसले चार जनालाई मात्र मन्त्री बनाउने भएको छ । पार्टीभित्र भागवण्डा नमिलेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले चार जनाको मात्र नाम प्रधानमन्त्रीलाई दिएका हुन् । स्रोतका अनुसार उपसभाति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री बन्ने...

न्यायिक समितिको राष्ट्रिय सम्मेलन ११ बुँदे घोषणा पत्र जारी

काठमाडौं । काठमाडौंमा भएको न्यायिक समितिको राष्ट्रिय सम्मेलन ११ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ। घोषणा पत्रमा न्यायिक समितिको भूमिकालाई थप प्रभावकारी बनाई सर्वसाधारणको न्यायमा सहज पहुँच कायम गर्ने उल्लेख छ। साथै जनउत्तरदायी न्याय व्यवस्था...

सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेपनि पाएन पूर्णता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । १० पुसमा प्रधानमन्त्री भएकाले उनले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायतका दललाई समेटेर उनले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् । तर...

नेता भीमबहादुर रावललाई सच्चिन आग्रह

धनगढी । पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेता भीमबहादुर रावललाई सच्चिन आग्रह गरेका छन्। आज (शुक्रवार) प्रेस चौतारी नेपाल कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले यस्तो आग्रह गरेका हुन्। पौडेलले अब...

चैत १८ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय खुल्ने

काठमाडौं । आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि न्याय परिषद्को परामर्शमा मुख्य निर्वाचन अधिकृत गरिएको छ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि न्याय परिषद्को परामर्शमा आज (बिहीबार) मुख्य...

अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले आफूमाथि आक्रमण र अभद्र व्यवहार

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको स्ववियु निर्वाचन समितिका सदस्य सचिव पशुपति अधिकारीमाथि आक्रमण भएको छ । बुधबार त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाले स्ववियु चुनाव हुन बाँकी क्याम्पसमा चुनाव गर्ने विषयमा विभिन्न विद्यार्थी संगठनसँग छलफल आयोजना गरेका...

राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक २०७९ माथि दफाबारे छलफल

काठमाडौं ।  राष्ट्रिय सभाको बिहिबारको बैठकमा राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक २०७९ माथि दफाबारे छलफल हुँदैछ। राष्ट्रिय सभाका सांसद्हरुले ल्याएको गैरसरकारकी विधेयक डा बेदुराम भुसालले छलफलका लागि पेस गर्न कार्यतालिका छ। मर्यादाक्रम, राष्ट्रिय झन्डाको प्रयोग लगायतलाई लिएर...

RECENT POSTS

HOT NEWS