राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ लिए

काठमाडौं । राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ लिएकी छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहका बीच उनले सोमबार पद तथा गोपनीयताको शपथ लिएकी हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीसहित उपराष्ट्रपति नन्दबहादुर...

गण्डकी प्रदेशसभाको बैठक बस्दै

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’माथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका कानुन अधिकृत कुमार रिजालले जानकारी दिनुभयो...

राजनीतिक अस्थिरता हटाएर अघि बढन सत्तारुढ गठबन्धन टिकाउन जरुरी

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा एमालेका उपमहासचिव एवम् पूर्वमन्त्री प्रदिप ज्ञवालीले सत्तारुढ गठबन्धनलाई टिकाई राख्न जरुरी रहेको बताएका छन् । राष्ट्रपति निर्वाचन सम्पन्न गर्न र मुलुकमा देखा परेका राजनीतिक अस्थिरता र अन्यौललाई हटाएर अघि...

नेविसंघका दुई समूहबीच ढुङ्गा हानाहान

काठमाडौं । नेपाल विद्यार्थी संघका दुई समूहबीच मीनभवन क्याम्पसमा ढुङ्गा हानाहान भएको छ । संस्थापन र इतर पक्षका दुई विच झगडा हुँदा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । ‘ढुङ्गा हानाहान भएपछि अन्य विभिन्न इकाईबाट...

दबाबमा प्रधानमन्त्री

काठमाडौं । सत्ता साझेदार दलबीच नै असन्तुष्टि बढ्दै गएका बेला रास्वपाले सरकारबाट मन्त्री फिर्ता बोलाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल थप दबाबमा परेका छन् । रवि लामिछानेको नागरिकता मुद्दामा सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठ नआएसम्म उनलाई...

भ्रष्टाचारमा नेपाल एकसयदशौं स्थानमा !

काठमाडौं / भ्रष्टाचारसम्बन्धी अध्ययन र मापन गर्ने संस्था ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) ले हालै सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार नेपालमा भ्रष्टाचारको अवस्थामा खासै सुधार हुन नसकेको देखिएको छ । यसअघि ११७ औं स्थानमा रहेको नेपाल सन्...

नेकपा एकीकृत समाजवादीको पाँचौँ केन्द्रीय कमिटीको पूर्ण बैठक सुरु

काठमाडाैं । नेकपा एकीकृत समाजवादीको पाँचौँ केन्द्रीय कमिटीको पूर्ण बैठक सुरु भएको छ। शनिबारबाट राजधानीमा सुरु भएको उक्त बैठक आइतबार बिहान ८ बजेबाट पुनः सुरु भएको हो। विकसित राजनीतिक परिस्थिति एवं अन्तर्राष्ट्रिय घटनाक्रमका सन्दर्भमा बैठकमा...

नेता घनश्याम भूसाल अस्वस्थ्य भएपछि अस्पतालमा भर्ना

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भूसाल अस्वस्थ्य भएपछि काठमाडौंको निजामती अस्पताल भर्ना भएका छन् । आफैं गाडी चलाएर पार्टी कार्यालय जाँदै गरेका भूसाल बानेश्वरमा बेहोस भएका थिए । उनको स्वास्थ्य सामान्य रहेको अस्पतालले...

भारतको सर्वोच्चले सिक्किमका नेपाली भाषीलाई विदेशी भनेपछि आन्दोलित बने

काठमाडौं । भारतको सर्वोच्च अदालतले सिक्किमका नेपाली भाषीलाई विदेशी भनेपछि सिक्किम आन्दोलित भएको छ । १३ जनवरीमा भारतको सर्वोच्च अदालतले कर सम्बन्धी एउटा मुद्दाको छिनोफानो गर्ने क्रमममा सिक्किमका नेपाली भाषीलाई विदेशी नागरिक भनेको थियो...

फागुनकाे पहिलाे हप्तामा अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशन हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको भ्रातृ संगठन (अनेरास्ववियु)को २३औं राष्ट्रिय महाधिवेशनको तयारी तीव्र पारिएको छ।आगामी फागुन २, ३ र ४ गतेका महाधिवेशनको मिति तय गरेकाे छ । अनेरास्ववियुको २२औं महाधिवेशन २०७२ सालमा भएको थियो।...

RECENT POSTS

HOT NEWS