रास्वपार्टीले समानुपातिकतर्फको सांसद टुंगो लगायो

काठमाडौं। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि समानुपातिक तर्फका सांसदको टुंगो लगाएको छ। शनिबार काठमाडौंमा बसेको पार्टी केन्द्रीय समिति बैठकले निर्वाचन आयोगले तय गरेको मापदण्ड भित्र रहेर १३ जना समानुपातिकतर्फका सांसदहरुको सूची टुंगो लगाएको...

आयोगले सोमबार समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा गर्ने

काठमाडौं। निर्वाचन आयोगले मङ्सिर २६ गते (सोमबार)सम्म समानुपातिकतर्फका सांसद पनि निर्वाचित भएको घोषणा गर्ने भएको छ। राजनीतिक दलले शनिबार बुझाएको नामावली जाँचबुझ गरेर सोमबार समानुपातिकतर्फका सांसद पनि निर्वाचित भएको घोषणा हुने निर्वाचन आयोगका सहसचिव...

आशिष रायमाझी भ्वाइस अफ नेपालबाट बाहिरिए

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’ सिजन ४ मा अहिले लाइभ शो राउण्ड प्रसारण भइरहेको छ । अन्तिम ९ प्रतिस्पर्धी घोषणा हुँदा शुक्रबारको एपिसोडबाट अर्का एक प्रतियोगी बाहिरिएका छन् । आज शनिबारको एपिसोडबाट पनि अर्का...

नेपालमा हाल अभ्यास भइरहेको संघीयताको औचित्य छैन

कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालमा हाल अभ्यास भइरहेको संघीयताको औचित्य सकिएको बताएका छन्। गृहजिल्ला कपिलवस्तुमै आयोजित एक साक्षात्कार कार्यक्रमलाई शुक्रबार सम्बोधनका क्रममा विप्लवले संघीयताबारे यस्तो धारणा व्यक्त गरेका हुन् ।...

यस्तो छ माओवादी केन्द्रको दोहोरो खेल

भागबण्डामा कुरा मिले कांग्रेसतिर / नत्र वाम आवरणमा एमालेतिर काठमाडौं / हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा केन्द्रमा तेस्रो भएको नेकपा माओवादी केन्द्रले सत्तामा सहभागी हुने विषयमा दोहोरो चरित्र देखाएपछि आगामी ‘राजनीतिक कोर्ष’ अस्थिर हुने...

लोसपाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा सुरु

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा सुरु गरेको छ । लोसपाले धनुषा क्षेत्र नम्बर ३ मा भएको पराजयबारे पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको उपस्थितिमा समीक्षा...

स्ववियु निर्वाचनको तयारीमा त्रिवि

शरद् शर्मा काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) आगामी फागुनमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीमा जुटेको छ । वि.सं २०६५ देखि नियमित हुन नसकेको स्ववियु निर्वाचन यसपटक निर्धारित मिति आगामी फागुन १४ गते गर्ने तयारीमा...

माकुने र अमेरिकी राजदूत डीनआरबीच भेटवार्ता

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेपालका लागि अमेरिकी नवनियुक्त राजदूत डीनआर थम्पसनबीच शिष्टाचार भेटवार्ता भएको छ । उनीहरूबीच एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा भेट भएको हो ।...

वर्तमान गठबन्धनलाई निरन्तरता दिने गरी छलफल

काठमाडौं । सत्ता गठबन्धनका प्रमुख तीन दल वीच वर्तमान गठबन्धनलाई निरन्तरता दिने गरी छलफल अघि बढेको छ ।  प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बीच...

रास्वपाभन्दा माके ४३ हजार १४९ मतले मात्र अगाडि

काठमाडौं  । प्रतिनिधिसभाको समानुपातिकतर्फ माओवादी केन्द्र तेस्रो दल बनेको छ। निर्वाचन आयोगको पछिल्लो तथ्यांक अनुसार मंगलबार १ करोड ५ लाख २३ हजार ७१३ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीभन्दा माओवादी केन्द्र ४३ हजार १४९...

RECENT POSTS

HOT NEWS