माधवकुमार नेपालको सांसद पद निलम्बन

काठमाडौँ । एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद निलम्बन भएको छ । उनीविरुद्ध बिहीबार अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएसँगै नेपालको सांसद पद निलम्बन भएको हो । पतञ्जलिको जग्गा सट्टापट्टा...

परराष्ट्रमन्त्री हङकङबाट स्वदेश फर्किए

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चीनको विशेष प्रशासकीय क्षेत्र हङकङबाट स्वदेश फर्किएकी छन् । चीन सरकारले यही जेठ १६ गते आयोजना गरेको अन्तर्राष्ट्रिय मध्यस्थता संगठन स्थापना गर्ने महासन्धिको हस्ताक्षर समारोहमा सहभागी भएर मन्त्री...

रवि लामिछानेको रिट निवेदनमा आज सुनुवाइ सुरु

काठमाडौं । सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको रिट निवेदनमा आज सुनुवाइ सुरु भएको छ । मंगलबारबाट न्यायाधीश नहकुल सुवेदी र बालुकृष्ण ढकालको  इजलासमा सुनुवाइ भए पनि बुधबार भने स्थगित...

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार स्थगित मन्त्रिपरिषद् बैठक मंगलबार अपरान्ह ५ बजेका लागि बोलाएका छन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । बैठकअघि प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच मन्त्रिपरिषद्...

गणतन्त्र जोगाउन एक ठाउँमा आउन जरुरी

कैलाली । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने जनाएका छन् । राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेशले शनिबार धनगढीमा आयोजना गरेको ‘वर्तमान राजनीतिक परिस्थिति र गणतन्त्र रक्षाको प्रश्न’ विषयक अन्तरक्रियामा उनले देशका...

कांग्रेस सांसद मोहन बस्नेतको सांसद पद स्वत: निलम्बन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रकरणमा ३ अर्ब बढीको बिगो र कैद माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेपछि नेपाली कांग्रेस सांसद मोहन बस्नेतको सांसद पद स्वत: निलम्बनमा परेको छ। बस्नेत २०७९ मंसिरमा...

जनमत पार्टीकी लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिए

काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीकी लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिएकी छन् । जनमतकी समानुपातिक सांसद गुरुङले प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरलाई राजीनामा पत्र पठाएकी हुन् । जनताले तिरेको करबाट...

प्रमले दिए लडाइँबाट पन्छिएकोमा भारत र पाकिस्तानलाई धन्यवाद

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्भावित लडाइँबाट पन्छिएकोमा छिमेकी देश भारत र पाकिस्तानलाई धन्यवाद दिएका छन्।। आज लुम्बिनीमा आयोजित २५६९ औँ बुद्ध जयन्ती मूल समारोहमा सम्बाेधन गर्दै प्रधानमन्त्रीले दुई देशबीच हात हालाहालको स्थिति आए पनि...

प्रधानमन्त्रीले वैशाख २८ गते राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्नुहुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २८ गते राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्नुहुने भएको छ। मङ्गलबार बसेको राष्ट्रियसभा बैठकमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सो जानकारी गराउनुभएको हो । सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति...

अर्थमन्त्री पौडेल र माकेका अध्यक्ष प्रचण्डबीच भेट

काठमाडौं। एमाले उपाध्यक्षसमेत रहेका अर्थमन्त्री विष्णु पौडेल प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन्। मंगलबार विहान मन्त्री पौडेल प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन्। सरकारको नीति तथा कार्यक्रममाथि...

RECENT POSTS

HOT NEWS