विद्या भण्डारी राजनीतिमा आउनु सकारात्मक

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउनुलाई सकारात्मक रुपमा लिएको जनाएका छन् । शनिबार चीन भ्रमण सकेर स्वदेश फर्किएका उनले विमानस्थलमा सञ्चारकर्मीहरूसँग यस्तो जनाएका...

सत्ता गठबन्धन फेरिने संकेत !

काठमाडौं / नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै सरकार संसद्बाट विश्वासको मत लिनुपर्ने अवस्थामा पुगेको छ । यहीबीचमा कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा सरकारको आलोचनासँगै गठबन्धनमाथि नै प्रश्न उठेको छ । नागरिक उन्मुक्ति संघ...

रास्वपाद्वारा बैठक बहिस्कार

काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएको छ। सुरु भएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बैठक बहिस्कार गरेको छ। भिजिट भिसामा सरकारले आफूहरूको माग बमोजिम छानबिन गर्न संसदीय विशेष समिति वा उच्चस्तरीय न्यायिक आयोग नबनाएको भन्दै रास्वपाले प्रतिनिधिसभा बैठक...

प्रधानमन्त्री ओली र नाउपार्टीका संरक्षक चौधरीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ। सोमबार उनीहरूबीच बालुवाटारमा करिब एक घन्टा छलफल भएको हो। सुदूरपश्चिम प्रदेशका मन्त्री रामेश्वर चौधरीको बर्खास्तीपछि विकसित राजनीतिक घटना क्रमबारे उनीहरूबीच...

‘कुलिङ पिरियड’ तोडमोड गर्नेलाई कारबाही गर्न माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले प्रतिनिधिसभा, राज्य व्यवस्था समितिबाट पारित सङ्घीय निजामती विधेयकमा रहेको ‘कुलिङ पिरियड’सम्बन्धी व्यवस्था तोडमोड गर्नेलाई कारबाही गर्न माग गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित पत्रकार...

एमाले सरकारको एक वर्षे कार्यकाल सन्तोषजनक

काठमाडौं । नेकपा एमालेले सरकारको एक वर्षे कार्यकाल सन्तोषजनक रहेको निष्कर्ष निकालेको छ । बुधबार बसेको सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । बैठकमा सरकारको एक वर्ष र सरकारले गरेका कामसहित समग्र...

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको थुनछेक बहस सकियाे

काठामाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको थुनछेक बहस सकिएको छ । उनी आज काठमाडौं जिल्ला अदालतमा हाजिर भएका थिए । न्यायाधीश तारादेवी महर्जनको इजलासमा मिश्रको थुनछेक बहस भएको छ...

दिगो आर्थिक रुपान्तरणका लागि योजनाबद्ध ढङ्गले काम गर्न आवश्यक

बागलुङ । पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले दिगो आर्थिक रुपान्तरणका लागि योजनाबद्ध ढङ्गले काम गर्न आवश्यक रहेको बताएका छन्। नेपाल प्रेस युनियन बागलुङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता महतले संसद् अकारणमा...

विरोधबा बावजूट संसद् बैठक अगाडि बढाए

काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीको विरोधकै बीच आइतबार संसद् बैठक अगाडि बढाएकाे छ । रास्वपाका सांसद्हरू विरोध गर्दै वेल घेराउमा छँदै गर्दा कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले...

सत्तापक्षको चर्को निषेध र आन्दोलनकारीमा विभाजन

काठमाडौं /  काँग्रेस एमाले गठबन्धनका गृहमन्त्री रमेश लेखकको सचिवालयमा म्यानपावर एजेन्टहरुले घेरेका छन् । लेखक गृहमन्त्रीको कुर्सीमा बसेकै दिन म्यानपावर एजेन्टले गृहमा स्थान पाएका थिए । गृहमन्त्री लेखकको दाहिने साइडमा देखिने लेखकका स्वकीय सचिव...

RECENT POSTS

HOT NEWS