रास्वपाकाे सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको चौथो दिन नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ । केन्द्रीय निर्वाचन आयोगका अनुसार बन्द सत्र सकिएसँगै अहिले बिहान ९ बजेबाट मतदान हुँदैछ । पहिलो...

रास्वपा महाधिवेशनमा सहभागी हुने चार हजार प्रतिनिधिहरुको नामावली सार्वजनिक

काठमाडौं । चितवनमा आयोजित रास्वपा महाधिवेशनमा सहभागी हुने चार हजार प्रतिनिधिहरुको प्रारम्भिक नामावली सार्वजनिक भएको छ । निर्वाचन आयोग प्रमुख भुवन केसीले महाधिवेशन प्रतिनिधिहरुको प्रारम्भिक नामावली सार्वजनिक गरेको जानकारी दिँदै नामावलीमाथि कुनै दाबी विरोध भए...

पाँच राजनीतिक दलका अध्यक्ष एउटै मञ्चमा देखिने

चितवन । चितवनको भरतपुरमा आइतबारदेखि सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको उद्घाटन सत्रमा पाँच राजनीतिक दलका अध्यक्ष एउटै मञ्चमा देखिने भएका छन् । रास्वपा सभापति रवि लामिछानेसँगै नेपाली कांग्रेसका सभापति गगन थापा, राप्रपा...

रास्वपाको महाधिवेशन भव्य तयारी

देशव्यापी स्थानीय तहमा नेतृत्व चयन, सबै पार्टीबाट प्रवेशको लहर काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्रता दिँदै देशभर संगठनात्मक संरचना मजबुत बनाएको छ । पार्टीले ६४ जिल्ला, चार...

राप्रपाको बैठक आज बस्दै

काठमाडौं । केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । बैठक आज दिउँसो साढे १२ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्न लागेको हो । कार्यसम्पादन समितिको...

प्रचण्ड र बाबुराम भट्टराईविरुद्धको रिट निवेदनमा परमादेश जारी

काठमाडौं । सर्वोच्च अदालतले पूर्वमाओवादी नेताहरु पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईविरुद्धको रिट निवेदनमा परमादेश जारी गरेको छ। दश वर्षसम्म चलेको युद्धमा बालबालिकालाई प्रयोग गरेको विषयमा दाहाल र भट्टराईलाई छानबिनको दायरामा ल्याउनुपर्ने माग गर्दै दायर...

रास्वपा  सुदूरपश्चिमको सभापतिमा इन्जिनियर विष्ट विजयी

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  सुदूरपश्चिमको सभापतिमा इन्जिनियर प्रकाश विष्ट विजयी भएका छन् । निर्वाचित भएका विष्टले ३५८ मत पाए भने उनका प्रतिस्पर्धी जनकसिंह धामीले १५४ मत पाएका छन् । कुल खसेको मतको ५१...

रास्वपाको कर्णाली अधिवेशन स्थगित गर्न उजुरी

काठमार्डौ । रास्वपाको कर्णाली अधिवेशन स्थगित गर्न माग गर्दै केन्द्रलाई उजुरी पठाइएको छ । सभापतिका उम्मदेवारमध्ये एक नन्दकिशोर बस्नेत (एनके) निर्वाचन रोक्न माग गरेका हुन् । मंगलबार बिहानदेखि सुर्खेतस्थित वीरेन्द्रनगरमा नयाँ समितिको लागि मतदान प्रक्रिया...

सरकारलाई गिरिबन्धु टी–स्टेटको फाइल खोल्न एमालेकाे चुनौती

काठमाडौं । नेकपा एमालेले सरकारलाई गिरिबन्धु टी–स्टेटको फाइल खोल्न चुनौती दिएको छ। सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा एमालेकी उपनेता पद्या अर्यालले विवादित भनिएका सबै फाइल खोल्न सरकारलाई चुनौती दिएकी हुन् । उनले बजेटको छलफलका क्रममा अर्थमन्त्री...

RECENT POSTS

HOT NEWS