प्रधानमन्त्री शेरबहादुर देउवा पेलेरै जाने रणनीतिमा

काठमाडौं । सरकार र पार्टीभित्र शक्तिशाली बनेका नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा पेलेरै जाने रणनीतिमा देखिएका छन् । उनले पार्टीभित्र र सरकारमा योजनावद्ध तरिकाले केही महत्वपूर्ण कदमहरु अगाडि सार्न लागेका छन्...

MMC विरुद्ध चीन खुल्याे

https://youtu.be/3VdRLztQ400

माओवादी केन्द्रकाे राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने भएको छ । शनिबार बसेको स्थायी समिति बैठकले महाधिवेशनमा परिणत गर्ने टुङ्गो लगाएको हो । तर, त्यसको निर्णय भने अहिले बिहान...

निर्वाचनमा हारबाट मानिसले सिक्नुपर्छ : नेता काेइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भाइ शशांक र बहिनी सुजाता कोइरालाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले कोइराला समाजको नवौँ महाधिवेशनलाई सम्बोधन गर्दै भनेका छन्, ‘निर्वाचनमा हार जित हुन्छ । हारबाट मानिसले...

एमाले अध्यक्ष शर्मा ओलीले जनमतको दुरुपयोग : नेता नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले जनमतको दुरुपयोग गरेको बताएका छन् । शनिबार लुम्बिनी प्रदेशमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले ओली सरकारका पालामा राजनीतिक बेथिति र  चरम...

प्रचण्डद्वारा एमालेकाे तेस्रो पटक संसद विघटन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख नेकपा एमालेले तेस्रो पटक संसद विघटन गराउन खोजेको आरोप लगाउनुभएको छ । माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको पूर्वसन्धानमा शनिबार विभिन्न सञ्चारमाध्यमका सम्पादकसँग गरिएको छलफल कार्यक्रममा अध्यक्ष...

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै

काठमाडौं ।  नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक दस्तावेजका साथै अन्य तयारीबारे छलफल गर्ने तयारी छ । आज...

प्रधानमन्त्री देउवासँग निर्वाचन आयोगका पदाधिकारीसँग भेटवार्ता

काठमाडौं  । प्रधानमन्त्री शेर बहादुर देउवासँग निर्वाचन आयोगका पदाधिकारीले आज भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री देउवासँग प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया सहित आयोग पदाधिकारीहरूले भेट गरी स्थानीय तहको निर्वाचन आगामी वैशाख १४ गते गर्न उपयुक्त...

कर्मचारी दक्ष भए कर्मचारीतन्त्र बलियो हुन्छ : मन्त्री श्रेष्ठ

ललितपुर । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले सार्वजानिक सेवा प्रवाहलाई अझै चुस्त बनाउन आवश्यक रहेकाे बताउनुभएको छ । नेपाल प्रशासनिक पशिक्षण प्रतिष्ठानद्वारा सचिव तथा विशिष्ट श्रेणीका अधिकृतका लागि आज यहाँ आयोजित गोष्ठीलाई सम्बोधन...

सुखी नेपाली र समृद्ध नेपालको नारा नेता खनालले ल्याएको दाबी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकारले सारेको ‘सुखी नेपाली र समृद्ध नेपाल’ को नारा आफूले ल्याएको दाबी गर्नुभएको छ । नेता खनालले नेकपा एमालेको नवौँ महाधिवेशनमा...

RECENT POSTS

HOT NEWS