कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज मध्याह्न पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्दैछ ।बैठकमा शुक्रबारदेखि सुरु हुने पार्टीको १४औँ महाधिवेशनमा पेश गरिने कार्यसूची, महाधिवेशनको तयारीलगायत विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी...
माकेकाे राष्ट्रिय सम्मलेन तीन दिनसम्म चल्ने
काठमाडौं । नेकपा माओवादी केन्द्रको ऐतिहासिक राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा हुने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा यही मङ्सिर १६ देखि १७ गतेसम्म बसेको स्थायी...
प्रमद्वारा स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा विवाह पञ्चमीको शुभकामना व्यक्त
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विवाह पञ्चमी पर्व २०७८ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन् । उनले आज शुभकामना सन्देशमार्फत भगवान् राम र देवी सीताको प्रेरणाबाट सत्य, धर्म, आचरण,...
नयाँ विचार विकास गर्न लागिपरेका छौँ : अध्यक्ष प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको ध्यान नयाँ विचारको विकास गर्दै देशलाई एकताबद्ध गर्नमा रहेको बताउनुभएको छ ।
खुमलटारमा मंगलबार आयोजित पर्सा जिल्लाबाट नेकपा एमाले तथा जनता समाजवादी परित्याग गरी...
देउवा पक्षले पार्टीको चौधौं महाधिवेशनमा कृष्णप्रसाद सिटौला पक्षसँग सहकार्य
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा पक्षले पार्टीको चौधौं महाधिवेशनमा कृष्णप्रसाद सिटौला पक्षसँग सहकार्य हुनेमा विश्वस्त रहेको जनाएको छ।
बुधबार देउवा निवास बुढानिलकण्ठमा पत्रकारहरुसँग कुरा गर्दै देउवा निकट नेता मिनबहादुर विश्वकर्माले सहकार्यको लागि सिटौलासँग लामो...
राजसंस्था पुनस्र्थापनाका पक्षधरहरु पनि विभाजित
काठमाडौं / देशमा गणतन्त्र बहाली भएको १५ वर्ष पूरा भइसकेको छ । यस अवधिबीच सत्ताको बागडोर सम्हाल्न पाएका राजनीतिक दलका नेताहरुले जनतालाई सन्तुष्टि दिलाउन सकेका छैनन् । जनतामा नेताहरुप्रति वितृष्णा पैदा भइरहेको छ ।...
ओलीद्धारा सम्भावित प्रतिगमन र फासिस्ट शासनको खतरा : नेकपा मसाल
काठमाडौं । नेकपा मसालले आगामी निर्वाचनमा नेकपा (एमाले)ले जिते केपी शर्मा ओलीको नेतृत्वमा फासिस्ट शासनको खतरा हुने जनाएको छ। मङ्सिर १८ गते उपलब्ध पीबीएम, सीसीएम र कार्यालयका सहयोगीहरू समेतको सहभागितामा बसेको सो पार्टीको बैठकले...
पूर्वराजालाई कमल थापाको धम्की ! MCC बिरुद्ध एमाले उपाध्यक्ष ज्ञवाली खुले !-Nimkant Pandey
https://www.youtube.com/watch?v=AucJZx-Dkjc
सत्ता गठबन्धन निर्वाचनसम्मै जान्छ : प्रम देउवा
काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पत्रकार डाकेर महाधिवेशनमा सहयोग गर्न आग्रह गरेका छन् ।
प्रधानमन्त्रीको सचिवालयले बोलाएका सीमित पत्रकारबीच देउवाले १४औं महाधिवेशनमा पनि आफैँ सभापति लड्न लागेको भन्दै सहयोग गर्न आग्रह गरेका...
दर्जन व्यक्ति नेकपा एसमा प्रवेश
भक्तपुर । भक्तपुरका डाक्टर, इन्जिनियरसहित दर्जन व्यक्ति नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । उनीहरुलाई पार्टी अध्यक्ष माधव नेपालले पार्टी प्रवेश गराएका थिए।
प्रवेश गर्नेहरुमा ओमचरण अमात्यसहित , नारायणप्रसाद वैद्य, न्हुच्छेबहादुर ढुकुछु, डा दिनेश भुजु, डा...

























