प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ।
बिहीबार प्रधानमन्त्री ओली पूर्व राष्ट्रपति भण्डारीलाई भेट्न भण्डारी निवास बुढानीलकण्ठस्थित चपली पुगेका थिए।
करिब दुई घण्टा भएको भेटमा नेकपा (एमाले)को पछिल्लो राजनीतिक गतिविधि...
म सरकारलाई धन्यवाद दिन्छु : प्रचण्ड
काठमाडौं । गृहमन्त्री रमेश लेखकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सरकारलाई धन्यवाद दिनलाई तयार हुन भनेका छन् ।
राज्य व्यवस्था समितिको बैठकमा शेरा दरबारबारे बोल्दै प्रचण्डले ‘कानून विपरीत भए फिर्ता ल्याइयोस । म सरकारलाई धन्यवाद...
ओलीले रक्सी खुवाएर रावलविरुद्ध नाराबाजी गर्न लागएको आरोप
काठमाडौं । एमालेबाट निष्कासित नेता भीम रावलले चितवनमा भएको पार्टीको दसौँ महाधिवेशनको घटना सम्झिँदै अध्यक्ष केपी शर्मा ओलीलाई आरोप लगाएका छन्।
एमालेको साधारण सदस्यसमेत नरहनेगरी पार्टीबाट निकाष्सन भएपछि बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रावलले चितवनको...
एस पार्टीका नेताहरु बामदेव गौतमसहित छलफलमा जुट्याे
काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेताहरु बामदेव गौतमसहित छलफलमा जुटेका छन् । गौतमलाई पार्टीमा भित्राउने तयारी अन्तर्गत यो छलफल भइरहेको एक स्राेतबाट जानकारी प्राप्त भएकाे छ ।
साे छलफल नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा...
जसपाले पहिचान पक्षधर राजनीतिक दलहरूसँग सहकार्यको प्रस्ताव
काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेशकेन्द्रित र पहिचान पक्षधर साना राजनीतिक दलहरूसँग सहकार्यको प्रस्ताव गरेको छ ।
विचार मिल्ने दलसँग एकता गर्ने र तत्काल एकता सम्भव नभएका राजनीतिक दलसँग सहकार्य...
प्रसौँनी गाउँलिकाका पूर्व अध्यक्ष प्रदीप एमालेमा प्रवेश
पर्सा । प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पर्साको सखुवा प्रसौँनी गाउँलिकाका पूर्व अध्यक्ष प्रदीप लगायतलाई एमालेमा प्रवेश गराएका छन्।
एमालेको पर्सा जिल्ला कमिटीद्वारा आइतबार औराहा पञ्चगावामा आयोजित बृहत् पार्टी प्रवेश तथा जनसभा...
गिरीबन्धु टि–स्टेटको भ्रष्टाचारलाई नछोड्ने चेतावनी
काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्को पटक आफ्नो पार्टी बलियो भएमा गिरीबन्धु टि–स्टेटको फाइल खुल्ने र वाइडबडीमा भएको भ्रष्टाचारलाई त्यतिकै नछोड्ने चेतावनी दिएका छन्।
कंचनपुरको पुनर्वासमा शनिबार माओवादी केन्द्रले...
पूर्वराष्ट्रपति भण्डारीद्वारा भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनमा गहिरो शोक व्यक्त
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधनमा गहिरो शोक व्यक्त गर्नुभएको छ ।
“मित्रराष्ट्र भारतका पूर्व प्रधानमन्त्री डा. सिंहको निधनको खबरले म अत्यन्त दुःखी भएको छु” पूर्व राष्ट्रपति भण्डारीले भन्नुभयो ।...
लामिछानेविरुद्ध प्रतिशोध यसरी भयो पुष्टि !
काठमाडौं / सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रतिशोधपूर्ण रुपमा कारबाही प्रक्रिया अघि बढाएको भनी विरोध हुँदै आएकोमा त्यसलाई पुष्टि गर्ने तथ्यहरु सार्वजनिक भएका छन् । सत्तारुढ दलकै नेता भ्रष्टाचारमा दोषी ठहर हुँदा...
रविसहित सात जनालाई अदालत उपस्थित गराइयाे
पोखरा । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित सात जनालाई अदालत उपस्थित गराइएको छ ।
लामिछानेसहित गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, लिला पछाईं, पूर्वसञ्चालक समिति सदस्य कृष्ण...

























