माओवादी केन्द्रको स्थायी कमिटीको बैठक जारी
काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बसिरहेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बसिरहेको हो।
पार्टीको आन्तरिक विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको थियो। बैठकमा पछिल्लो राजनीतिक...
जसपा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई जनताका घरदैलोमा
गोरखा । पूर्वप्रधानमन्त्री एवं जसपा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई जनताका घरदैलोमा पुगेका छन् ।
जसपाको सुज-पार्टी संगठन सुदृढीकरण तथा जनपरिचालन) अभियान लिएर उनी गोरखाका सबै गाउँपालिका रनगरपालिकामा जनताको घर–घरमा पुग्ने अभियान थालेका हुन् । यो...
प्रधानसेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणका लागि जाँदै
काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणका लागि आज त्यसतर्फ जाँदै छन्।त्यहाँका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा शर्मा चार दिने भारत भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।
प्रधानसेनापति शर्मालाई सेनाको एक टुकडीले भारत...
भारतले सुस्तामा १४ सय हेक्टर नेपाली जमिन मिचेकोप्रति १३ संगठनले गरे विरोध
काठमाडौं । नेपालीहरुले चाडबाड मनाइरहेको समय पारेर भारतले नेपालको सुस्ता क्षेत्रमा १४ सय हेक्टर नेपाली जमिन मिचेको भन्दै विभिन्न १३ संगठनहरुले विरोध गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी निकट ती संगठनहरुले भारतले नेपालको डुबानमा...
माकेन्द्रका नेता नारायणकाजी श्रेष्ठ अध्यक्ष प्रचण्डसँगको असन्तुष्टि
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अध्यक्ष प्रचण्डसँगको असन्तुष्टि सामाजिक सञ्जालमै पोखिदिएका छन । यसअघि देखिनै प्रचण्डसँग केही असन्तुष्ट देखिएका श्रेष्ठले सामाजिक सञ्चालमै आलोचनात्मक टिप्पणी सुरू गरेका छन ।
आइतबार बिहान श्रेष्ठले प्रचण्डप्रति...
प्रमकाे फेसबुक पेजमा असम्बन्धित फोटो पोस्ट
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको फेसबुक पेजको दुरुपयोग भएको छ। उनको फेसबुक पेजमा असम्बन्धित फोटो पोस्ट भएको हो । 'शेरबहादुर देउवा'को 'भेरिफाइड' फेसबुक पेजमा अर्कै व्यक्तिको फोटो पोस्ट भएको हो। फोटोको क्याप्सनको रुपमा 'इन्फ्रन्ट...
गणतंत्रका लागि MCC तयार, MCC का लागि सन्धि ऐन संशोधन भएको खुलासा , !-Nimkant...
https://www.youtube.com/watch?v=zn0nL-kNTLE
परिवार दलका अध्यक्ष ढकाल भारत प्रस्थान
काठमाडौं । तेस्रो राष्ट्रिय महाधिबेसनको तयारीमा रहेको नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकाल भारत प्रस्थान गरेका छन् ।
भारतसँग राम्रो सम्बन्ध भएका नेपाली नेताहरु मध्ये ढकाल एक हुन् । इन्डिया फाउण्डेसनको निमन्त्रणामा कार्तिक...
दोलखा कांग्रेस सभापति अस्पताल भर्ना
काठमाडौं । जुवा खेलिरहेका बेला पक्राउ परेका नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा अस्पताल भर्ना भएका छन् । बौद्धस्थित महानगरीय प्रहरी वृत्तको हिरासतमा रहेका लामाको सुगरको मात्रा निकै माथि पुगेपछि लामालाई जोरपाटीस्थित नेपाल मेडिकल...
शीतलनिवासमा राष्ट्रपति र ओलीबीच भेटवार्ता
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
शीतलनिवासमा आइतबार दिउँसो राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो ।
भेटमा उनीहरूबीच समसामयिक राजनीतिक...

























