सभामुख घिमिरेले प्रेसमाथि अङ्कुश लगाउने कानुन बन्न नदिने प्रतिबद्धता
काठमाडाैं । सभामुख देवराज घिमिरेले प्रेसमाथि अङ्कुश लगाउने कानुन बन्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा सभामुखले आफू प्रेस स्वतन्त्रता रक्षा गर्न प्रतिबद्ध रहेको बताउँदै...
प्रधानमन्त्रीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हस्मीले आज शिष्टाचार भेट गर्नुभएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुुई पक्षीय सम्बन्ध र हितका विविधि विषयहरु व्यापार, पर्यटन, कृषि, नवीकरणीय...
रविसहित पाँच प्रतिवादीको कास्कीमा बयान सुरु
काठमाडौं । सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच प्रतिवादीको आजदेखि जिल्ला अदालत कास्कीमा बयान सुरु हुँदैछ।
यसअघि आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले लामिछानेसहित ३१ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दायर...
वर्तमान सरकारलाई असफल हुने छुट छैन
सुदूरपश्चिम । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेस-एमालेको सहमतिमा बनेको वर्तमान सरकारलाई असफल हुने छुट नरहेको जनाएका छन् ।
आज धनगढी विमानस्थलमा पत्रकारसँग उनले संविधान संशोधन, आर्थिक विकास र सुशासनका लागि दुई ठूला दल मिलेर...
प्रमलाई संक्रमणकालिन न्यायसम्बन्धी गठन गर्न आग्रह
काठमाडौं । तीन मानवअधिकारवादी अन्तराष्ट्रिय संगठनहरुले संक्रमणकालिन न्यायसम्बन्धी दुई आयोग गठनका लागि तत्काल प्रभावकारी सिफारिस समिति बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्।
एम्नेष्टी इन्टरनेशनल, ह्यूमन राइट वाच र इन्टरनेशनल कमिसन अफ जुरिष्टले एक...
प्रधानमन्त्री ओली र युएईका राजदुत शम्सीबीच भेट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदुत अब्दुल्ला अल शम्सीले शिष्टाचार भेट गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको भेटमा राजदुत शम्सीले आगामी फेब्रुअरी दोस्रो साता दुबइमा हुने...
रविलाई अमर्यादित व्यवहार भएको छैन: गृहमन्त्री लेखक
रुपन्देही । गृहमन्त्री रमेश लेखकले पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेमाथि हिरासतमा कुनै प्रकारको अमर्यादित व्यवहार नभएको दाबी गरेका छन्।
नेपाल प्रेस युनियन रुपन्देहीले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो जनाएका हुन्।...
जनताले कांग्रेसप्रति आशाको रुपमा हेर्ने
काठमाडाैं । उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेस जनतालाई अधिकार दिलाउने पहिलो पार्टी भएको जनाएका छन्।
काठमाडौंमा आइतबार भएको एक कार्यक्रममा बोल्दै उनले कांग्रेस नेपालमा इतिहास बोकेको पार्टी भएको पनि बताए।
इतिहास बोकेको पार्टीको महत्वको...
समावेशीतालाई बलियो बनाउन संविधान संशोधन
काठमाडाैं । गृहमन्त्री रमेश लेखकले संविधान संशोधन सबै दलहरूको सहमतिमा हुने जनाएका छन्।
चितवनमा आइतबार भएको पत्रकार सम्मेलनमा उनले सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था र समावेशीतालाई बलियो बनाउन संविधान संशोधन गर्न लागेको जनाए ।
‘संविधान संशोधनको विषयमा...
रविको गिरफ्तारीले विपक्षी दलहरु एकठाउँ !
काठमाडौं / पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानको पक्राउको घटनाले विपक्षी दलहरु एकत्रित भएका छन् । पछिल्लो समय लामिछानेलाई बयानका नाममा सरकारले प्रतिशोधपूर्ण व्यवहार तथा दुव्र्यवहार गरेको भन्दै विपक्षी दलहरुले विरोध जनाएका...

























