भिडभाड नगरी स्वास्थ्यको मापदण्ड पालना गर्न अनुरोध

काठमाडौं । गृहमन्त्रालयले चाडपर्व मनाउँदा र दैनिक आवश्यक वस्तु खरिद बिक्री गर्दा भिडभाड नगरी स्वास्थ्यको मापदण्ड पालना गर्न अनुरोध गरेको छ । साँस्कृतिकरूपमा मनाइने पर्वलाई औपचारिकता मात्र दिन पनि नागरिकसँग आग्रह गरिएको गृह मन्त्रालयका...

आगामी चुनावमा कांग्रेसलाई विजयी गराउने अभियानमा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आगामी चुनावमा नेपाली कांग्रेसलाई विजयी गराउने अभियानमा लाग्न जनसम्पर्क समितिका सदस्यहरुलाई आह्वान गरेका छन्। नेपाली जनसम्पर्क समिति मुम्बईको कार्यालयमा शनिबार आयोजित भेटघाट कार्यक्रममा उपस्थित जनसम्पर्क समितिका सदस्यहरुसँग कांग्रेस...

एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी पार्टी एकताको पक्षमा

काठमाडौं । बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री एवम् नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफू पार्टी एकताको पक्षमा रहेको स्पष्ट पारेकी छन्। उपाध्यक्ष शाक्यले पार्टी एकता कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई कार्यान्वयनमा ल्याउने प्रतिबद्धता अध्यक्ष केपी शर्मा...

विकास निर्माणसम्बन्धी योजना कार्यान्वयनमा कुनै किसिमको विभेद नहुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमलाई बजेट बाँडफाँट तथा विकास निर्माणसम्बन्धी योजना कार्यान्वयनमा कुनै किसिमको विभेद नहुने बताउनुभएको छ । नेपाली काँग्रेसबाट निर्वाचित सुदूरपश्चिम क्षेत्रका स्थानीय नगरपालिका र गाउँपालिका प्रमुख तथा उपप्रमुखहरूसँगको भेटमा उहाँले सो कुरा बताउनुभएको...

चन्द्रागिरिमा ओलीले सिर्जना गरे कविता

“इच्छुमतिको किनार, घुमेर भिराडील घुम्दै आइपुगियो यता रमणीय चन्द्रागिरि हिल कतै इतिहास, कतै परम्परा गौरव र पौरख यहीँका डाँडाहरुका सतिदेवी काँधमा बोकेर शोकमग्न शिवजी भौतारिएका थिए यही चन्द्रागिरि हुँदै ३२ सय वर्ष पहिले चित्लाङबाट गोपालीहरु उपत्यका पसेका थिए यहीँबाट पृथ्वीनारायणले जुँगामा...

वाग्मतीको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त 

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले सरकाले वाग्मती प्रदेशको प्रदेशप्रमुखमा सिफारिस गरेका यादवचन्द्र शर्मालाई नियुक्त गरेकी छन् । यसअघि उनले वाग्मती  प्रदेशमा बहालमा रहेका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई पदमुक्त गरेकी छन् । “सम्मानीय रापष्ट्रपति विद्यादेवी भण्डारीज्यूले...

अर्थमन्त्रीको वरिष्ठ आर्थिक सल्लाहकारमा उप्रेती

काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माको वरिष्ठ आर्थिक सल्लाहकारमा डा. सुरेन्द्रकुमार उप्रेती नियुक्त भएका छन्।  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उप्रेतीलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो। राज्यमन्त्रीसरहको सुविधा हुनेगरी उनी नियुक्त भएका हुन्। उनले अर्थशास्त्रमा...

नेकपा एमालेसँग मिल्ने नाम अन्य पार्टी दर्ता गर्न मिल्दैन : अधिवक्ता दाहाल

काठमाडौं । नेकपा एमालेले आफ्नो पार्टीसँग मिल्ने नाम, निर्वाचन चिह्न, अंग्रेजी नाम वा अन्य कुरा मिल्ने गरि कुनै पनि पार्टी दर्ताको प्रक्रिया सुरु नर्गन निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ। केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा एमालेसँग...

RECENT POSTS

HOT NEWS