नेविसंघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग
काठमाडौं । सत्तारुढ दलकै विद्यार्थी संगठन नेविसंघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ।
नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले विज्ञप्ति जारी गर्दै मुल्यवृद्धि फिर्ता लिन माग गरेका हुन्। ’कोरोना भाइरसको महामारी र त्यसको प्रत्यक्ष...
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरुकाे धर्ना सुरु
काठमाडौं । नेपाली कांग्रेसका क्रियाशील सदस्यताको सूची प्रकाशित गर्न माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरुले धर्ना सुरु गरेका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना सुरु भएको छ। ‘क्रियाशील सदस्यता विवाद टुंगिएको भनिएपनि...
कांग्रेसमा सभापतिको आ–आफ्नो दाबी
काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतरका नेताहरूले पार्टीको १४औं महाधिवेशनमा सभापतिको आ–आफ्नो दाबी दोहोर्याएका छन्। सभापति शेरबहादुर देउवाको विकल्प पार्टीमा खोज्ने हो भने संस्थापन इतर पक्षबाट एकजनाले मात्र उम्मेदवारी दिनुपर्ने उनीहरूको बुझाइ छ। प्रधानमन्त्रीसमेत...
तरुण विभाग प्रमुख शङ्कर भण्डारीले कांग्रेसले तरुणका समस्या समाधानका लागि भूमिका निर्वाह
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य पूर्व मन्त्रि एवं तरुण विभाग प्रमुख शङ्कर भण्डारीले कांग्रेसले तरुणका समस्या समाधानका लागि भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
राजधानीमा सोमबार नेपाली कांग्रेस तरुण विभागले आयोजना गरेको पार्टीको १४औँ...
भोलि एघार बजे एमाले स्थायी कमिटी बैठक बस्दै
काठमाडौं । नेकपा (एमाले) को स्थायी कमिटी बैठक मंगलबार बस्ने तय भएकाे छ । उक्त बैठकमा मध्यमार्गी पक्षमा रहेका नेताहरु पनि उपस्थित हुने जनाइएको छ ।
विगतमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा खुलेका भए पनि...
कांग्रेस पौडेलपक्षकाे बैठक जारी
काठमाडौं- कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षका सभापतिका आकांक्षी नेताहरुको बैठक बसिरहेको छ।
बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा सभापतिमा दाबी गर्ने नेताहरुको बैठक एक घन्टादेखि जारी रहेको बताइएको छ। आफ्नो समूहबाट सभापतिमा साझा उम्मेदवार दिने विषयमा छलफल गर्नका लागि...
बैज्ञानिक समाजबादका लागि हतियार उठ्न सक्ने बिप्लवको चेतावनी ! युद्ध फेरि होला ?- AJ
https://youtu.be/5LBPp5SrXW8
सभापति उम्मेदवारीबाट पछि हट्दिनँ: प्रकाशमान सिंह
काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले १४ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने बताएका छन्।
मंसिरमा हुने महाधिवेशनमा आफू सभापति पदमा उठ्ने र पछि नहट्ने पनि सिंहले बताए।
उनले यो कुरा शनिबार काठमाडौंको चन्द्रागिरि नगर...
केपी ओली र नेमकिपाका बिजुक्छेबाहेकको बृहत्त कम्युनिष्ट पार्टी बन्ने
काठमाडौं । माधव नेपालको नेतृत्वमा निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिइएको नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले केपी ओलीले एमालेलाई विसर्जनको बाटोमा लगेको कारण आफूहरु बाध्य भएर नयाँ दल...

























