भारतको दासत्वमा फस्दै संसदबादी नेताहरु ! MCC का लागि गम्भिर षडयन्त्र-Nimkant Pandey
https://www.youtube.com/watch?v=qiTq2saU1Xg
भाजपाका विदेश विभाग प्रमुख चौथाईवालाले नेकपा (एकीृकत समाजवादी) का अध्यक्ष नेपालसँग भेटवार्ता
काठमाडौं । नेपालको भ्रमणमा रहेका भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाईवालाले नवगठित दल नेकपा (एकीृकत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालसँग भेटवार्ता गरेका छन् । चौथाईवाले सामाजिक...
क्रियाशील सदस्यहरूको नामावली सार्वजनिक गर्न देउवालाई दबाब
काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका क्रियाशील सदस्यहरूको नामावली तत्काल सार्वजनिक गर्न सभापति शेरबहादुर देउवालाई दबाब दिएका छन् । क्रियाशील सदस्यता वितरणमा त्रुटि भए सच्याउने अवसर प्रदान गर्न पनि पार्टी नेतृत्वले...
Nepal Army अवकाशपछि किन जान्छन् बैदेशिक रोजगारीमा ? -Nimkant Pandey
https://www.youtube.com/watch?v=241HMo7fyos
कम्युनिस्ट नेता प्रदीप नेपाल निर्वाचन आयोग पुगेर फर्किए
काठमाडौं । पुराना कम्युनिस्ट नेता प्रदीप नेपाल निर्वाचन आयोग पुगेर फर्किएका छन्। नेकपा एकीकृत समाजवादीको पक्षमा रहेका उनी आयोग पुगेका भए पनि उनले सनाखत गरेका हुन् वा होइनन् भन्ने स्पष्ट हुन सकेको छैन।
माधव नेपालको...
माओवादी केन्द्रका नेता नारायण शर्मा पार्टीले तोकेको जिम्मेवारीप्रति असहमत
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता नारायण शर्माले पार्टीले माओवादी केन्द्रको हालै बसेको बैठकले गरेको जिम्मेवारी विभाजनप्रति असहमति र विरोध गरेका छन् । नेता शर्माले आफुलाई प्राध्यापक संघ सम्बद्ध जनसंगठनको जिम्मेवारी...
ओलीले पार्टी एकताका सबै ढोका बन्द गरेको छ : नेता नेपाल
काठमाडौं । एमालेबाट अलग भएर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफू केपी ओली प्रवृत्तिविरुद्ध विगतदेखि जुध्दै आएको र अहिले ओली दक्षिणपन्थी शक्तितिर लागेपछि नयाँ पार्टी गठन गर्नुपरेको बताएका छन्। उनले...
ओली नेतृत्वको एमाले पार्टीमा गएपनि आफ्नो पार्टीमा फर्कने दावी
काठमाडाैं । पूर्व एमालेका दोस्रो तहका केही नेताहरु एकता भन्दै केपी ओली नेतृत्वको एमाले पार्टीमा गएपनि उनीहरु आफ्नो पार्टीमा फर्कने दावी गरेका छन् । दल दर्ताका लागि सनाखत गर्न निर्वाचन आयोग पुगेका खतिवडाले सञ्चारकर्मीलाई...
नयाँ दल नेकपा (एकिकृत समाजवादी) को सनाखत बुधबार हुँदै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को औपचारिक विभाजन पश्चात् वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वमा प्रस्तावित नयाँ दल नेकपा (एकिकृत समाजवादी) को सनाखत भदौ ९ गते बुधबार हुँदैछ ।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका...
अहिलेको शासन प्रणाली मुलुकले धान्न सक्दिन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको शासन प्रणाली मुलुकले धान्न नसक्ने जनाका छन्।
विदेशीको उक्साहटबाट लादिएको प्रणाली भन्दा सम्बर्द्धनबादको जगमा टेकेर नेपाललाई समृद्धिको बाटोमा लैजानु पर्ने भन्दै थापाले सनातन मूल्य मान्यता, गौरवशाली...

























