सरकारको धरातल कमजोर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कांग्रेस र एमाले मिलेर बनेको अहिलेको सरकारमा आत्मविश्वास नदेखिएको बताएका छन् । उनले दुई तिहाइ बहुमतको सरकार भनिए पनि प्रधानमन्त्री र मन्त्रीहरुको व्यवहार त्यस्तो नदेखिएको जनाए...

उपाध्यक्ष मशहूद र अल्कूफीले दिए संविधान दिवसको शुभकामना

कपिलवस्तु । आज असोज ३ गते अर्थात संविधान दिवस । २०६२,६३ कोे आन्दोलनको राजनीतिक परिवर्तपछि दोस्रो संविधान सभा निर्वाचनमार्फत २०७२ असोज ३ गते नेपालको संविधान २०७२ जारी भएको थियो । यसै अवसरमा विहिवार विविध...

‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी

काठमाडौं । दरबारमार्गमा आयोजित ‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएको छ। संविधान दिवसको अवसरमा बिहीबार साँझ भएको कन्सर्टमा प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी भएको हो। कन्सर्टमा सहभागी दर्शकहरुमध्ये केहीले प्रधानमन्त्री ओलीले बोलिरहँदा नाराबाजी गरेका...

विकासका लागि स्थायित्व अनिवार्य : प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति र राजनीति दुवैमा स्थायित्व चाहिएको जनाएका छन् । त्यसो भएमात्र देश विकास हुने र जनअपेक्षा पूरा हुने उनको भनाइ छ । संविधान दिवसको अवसरमा आज बिहान सैनिक मञ्च...

स्थानीय तह उपचुनावको तालिका स्वीकृत

काठमाडौं । निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तह उपचुनावको तालिका स्वीकृत गरेको छ। कार्यतालिका स्वीकृत भएको जानकारी बुधबार प्रेस विज्ञप्तिमार्फत् आयोगले दिएको हो। कार्यतालिका अनुसार निर्वाचन प्रयोजनका लागि असोज ९ गते राजनीतिक दलको...

आज संविधान दिवस

काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षाेल्लासका साथ मनाइँदैछ । नेपाल सरकारद्वारा आज बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने संविधान दिवस मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल...

रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा धारणा राख्न नपाउने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को काठमाडौंमा जारी राष्ट्रिय भेलामा सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रतिनिधिहरूले धारणा राख्न नपाउने भएका छन्। केन्द्रीय परिषद्को पहिलो राष्ट्रिय भेला काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा मंगलबारदेखि जारी छ।  भेलामा केन्द्रीय समिति, निकाय, विभाग,...

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा इन्द्रजात्राको अवलोकन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्राका अवसरमा हनुमाढोका दरबारमा आज आयोजित जात्रा अवलोकन गरेका छन्। उनी नयाँ सडककस्थित  जुद्ध सालिकबाट गद्दी बैठकसम्म हिँडेर गएका थिए। गत वर्षदेखि राष्ट्रपति पौडेल जुद्ध सालिकबाट गद्दी बैठकसम्म पैदल जान...

पार्टीको जीवनमा हुनुपर्ने, नहुनुपर्ने सबै भयो -रवि लामिछाने

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीमा छोटो समयमा हुनुपर्ने, नहुनुपर्ने सबै भएको बताएका छन् । काठमाडौंमा असोज १ गतेदेखि सुरु भएको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले पार्टी जन्मेदेखि आजसम्म समस्याले...

समावेशी राजनीति चाहिन्छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश संरचना हटाउन नसकिने जनाएका छन् । कांग्रेसको कानुन विभागले मंगलबार पार्टी कार्यालय, सानेपामा आयोजना  गरेकव कार्यक्रममा देउवाले प्रदेशलाई अझ प्रभावकारी बनाउनु पर्ने जनाए । ‘प्रदेश संरचना बनिसकेको छ...

RECENT POSTS

HOT NEWS