पूर्वगृहमन्त्री रविलाई कालोझण्डा
पोखरा । सहकारी पीडितहरुले पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखरामा कालोझण्डा देखाएका छन् ।
सूर्यदर्शन सहकारीका पीडितले मंगलबार उनलाई विरौटमा झण्डा देखाएका हुन् ।
लामिछाने पार्टीको प्रदेशस्तरीय कार्यक्रममा सहभागी हुन पोखरा आएका थिए । कार्यक्रमस्थलमा उनीहरुले नारावाजी सहित...
२० मिटर मापदण्ड पुनरावलोकन माग गर्दै उपप्रधानमन्त्रीलाई नौ बुँदे ज्ञापनपत्र
काठमाडौं । नेकपा एमालेले उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई नौ बुँदे ज्ञापनपत्र बुझाएको छ ।
सर्वोच्च अदालतले काठमाडौं उपत्यकाभित्रका नदी किनारमा २० मिटर मापदण्ड सन्दर्भमा जारी गरेको परमादेश पुनरावलोकनका लागि कानुनी प्रबन्ध गर्न माग...
सशस्त्रकाे कानुन संशोधन विधेयक ल्याउन निर्देशन
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले समयको माग र जनअपेक्षालाई सम्बोधन गर्ने गरी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी विद्यमान कानुनमा संशोधन विधेयक ल्याउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री निवास, वालुवाटारमा उपप्रधानमन्त्री एवं...
ऐतिहासिक पदक विजेता पलेशा गोर्वधन ५ लाख नगदसहित सम्मानित
काठमाडौं । नेपाली कांग्रेसले पेरिस पारालिम्पिकमा ऐतिहासिक पदक विजेता ओलम्पिकमा पदक विजेता पलेशा गोर्वधनलाई ५ लाख नगदसहित सम्मान गरेको छ ।
यसैगरी प्रशिक्षक कविराज नेगीलाई नगद १ लाख ५० हजार रुपैयाँसहित कांग्रेसले सम्मान गरेको छ...
एसपार्टी नदी किनार बस्तीको पक्षमा उभिने
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काठमाडौंका नदी किनार बस्तीको पक्षमा उभिने जनाएका छन् ।
सर्वोच्च अदालतको फैसलाबाट जनताको निजी सम्पत्तिमाथिको संवैधानिक अधिकार हनन् भएको अध्यक्ष नेपालले बताए । एकीकृत समाजवादीका काठमाडौं अध्यक्ष...
प्रम केपीले सुशासन कायम गर्न जोड
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सहज रूपमा सेवा दिँदै नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन निजामती सेवाका कर्मचारीहरुलाई आग्रह गरेका छन्।
एक्काइसौँ निजामती सेवा दिवसका अवसरमा शनिबार सिंहदरबारमा आयोजित मूल समारोह समितिको कार्यक्रममा प्रधानमन्त्री...
राजनीतिक परिवर्तनप्रति निजामती कर्मचारीहरुले गरेको योगदान प्रशंसायोग्य : प्रम
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको अग्रगामी राजनीतिक परिवर्तनप्रति निजामती कर्मचारीहरुले गरेको प्रत्यक्ष र परोक्ष योगदान प्रशंसायोग्य भएको जनाएका छन्।
निजामती सेवा दिवसका अवसरमा सम्पूर्ण निजामती कर्मचारीलाई बधाई तथा शुुभकामना दिँदै प्रधानमन्त्री ओलीले तानाशाही विरुद्धको...
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय (सूची)
काठमाडौं । सरकारले अर्थमन्त्रालयका सचिव (राजस्व) दिनेशकुमार घिमिरेलाई सञ्चयकोषको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
बैठकले २०८१ साल भदौ ३१ मा काठमाडौंमा...
नदी किनार बस्तीको बारेमा एमालेका नेताहरूले प्रचण्डसँग गरे छलफल
काठमाडाैं । काठमाडाैंका खोला तथा नदी किनारका जमिन र बस्तीको बारेमा नेकपा एमालेका नेताहरूले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् ।
आज प्रचण्डलाई भेटेर नदी किनारका जमिन र बस्तीका विषयमा...
हरितालिका तीज नेपाली महिलाको विशेष महत्वपूर्ण पर्व : देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पर्वहरू हाम्रा पहिचान र गौरव भएको जनाएका छन्।
हरितालिका तीजका अवसरमा शुभकामना व्यक्त गर्दै उनले हाम्रो देश विभिन्न धर्म, संस्कृति र पर्वले समृद्ध रहेको र विभिन्न...
























