आरजु राणा पहिलो पटक मन्त्री बनिन्

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा पहिलो पटक मन्त्री बनेकी छन् । उनी एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा पहिलो पटक मन्त्री बनेकी हुन् । उनलाई परराष्ट्र मन्त्रलायको जिम्मेवारी दिइएको छ । आरजु...

ओली नेतृत्वको मन्त्रिपरिषद्ले पायाे पूर्णता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले पहिलो दिनमै पूर्णता पाएको छ । प्रधानमन्त्री बनेपछि मन्त्री छनौटमै हप्ता/महिना लाग्ने विगतको परम्परा भने यसपटक तोडिएको छ । सत्ता गठबन्धनका सरकार बन्दा यसअघि मन्त्रालयमै भागबन्डामा...

प्रधानमन्त्री मोदीले प्रधानमन्त्री ओलीलाई दिए बधाइ

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाइ दिएका छन् । सामाजिक सञ्जाल एक्स मार्फत  शुभकामना सन्देश दिँदै उनले २ देशको मित्रतालाई अझै सुदृढ बनाउन चाहेको जनाएका छन् । ‘दुई देशबीचको...

ओली नेतृत्वको सरकारमा पर्साबाटै तीन जना मन्त्री बने

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा पर्साबाटै तीन जना मन्त्री बनेका छन् । पर्सा–१ बाट जितेका प्रदीप यादव, २ बाट जितेका अजयकुमार चौरसिया र ३ बाट जितेका राजकुमार गुप्ता मन्त्री बनेका...

नेता सिंह र एमालेका उपाध्यक्ष पौडेलले उपप्रधानमन्त्री पदको शपथ लिए

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र एमालेका उपाध्यक्ष विष्णु पौडेलले उपप्रधानमन्त्री पदको शपथ लिएका छन् । सिंह र पौडेललाई राष्ट्रपति रामचन्द पौडेलले शीतल निवासमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको शपथ गराएका हुन् । सिंहले...

प्रधानमन्त्री ओलीको नियुक्ति र शपथ बदरको माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौं । संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्रीको नियुक्ति र शपथ विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । खगेन्द्र चापागाईँ, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति र शपथ बदरको माग गर्दै...

ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नु असंवैधानिक : कानुनविद्

काठमाडौं । कानुनविद्हरुले राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जबरजस्त असंवैधानिक तरिकाले नियुक्त गरेको जनाएका छन् । पूर्वमहान्याधिवक्ता तथा वरिष्ठ अधिवक्ता मुक्ति प्रधानले राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीको लागि...

एमाले अध्यक्ष केपी ओली आज प्रधानमन्त्री नियुक्त हुने

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री नियुक्त हुँदैछन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज नयाँ प्रधानमन्त्री नियुक्त गर्न लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार...

कांग्रेस र एमाले गठबन्धनको रहस्य पर्दाफास

काठमाडौं / सदनका दुई ठूला दल कांग्रेस र एमालेबीचको गठबन्धन र आलोपालो सरकार बनाउने सहमतिको सम्बन्ध नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडिएको खुलासा भएको छ । सरकारले नक्कली भुटानी शरणार्थीका मुख्य आरोपी बेचन झालाई पक्राउ...

बोल्न नसक्नेहरुको आवाज बन्न प्रचण्डले भूमिका खेलेको दाबी

काठमाडौं । प्रतिनिधि सभाको दुई तिहाइ भन्दा बढी मत विपक्षमा परेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त भएका छन् ।    शुक्रबारको संसद् बैठकमा प्रचण्डले मागेको विश्वासको मतको पक्षमा ६३ सांसदले मात्र मतदान...

RECENT POSTS

HOT NEWS