कुमारी बैंकले गर्याे पिसिआर परीक्षण क्याम्प निःशुल्क
काठमाडौं - कुमारी बैंक लिमिटेडले हाल द्रूत गतिमा बढ्दै गएको कोभिड–१९ को संक्रमणसँग जुध्नका लागि काठमाडौं मेडिकल कलेजसँग सहकार्य गरी निःशुल्क पि.सि.आर. परीक्षण क्याम्प आयोजना गरेको छ । उक्त क्याम्प असोज १९ गते काठमाडौंको...
सास फेर्न गाह्रो, वेहोस होला जस्तो भएमा अस्पताल जान स्वास्थ्य मन्त्रालयकाे आग्रह
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रुघाखोकी लाग्दैमा वा ज्वरो आउँदैमा कोरोना संक्रमितहरु अस्पताल जानुनपर्ने जनाएकाे छ ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले सामान्य रुघाखोकी, ज्वरोका बिरामीहरु अस्पताल जाने क्रम बढेको भन्दै...
अनसनरत डाक्टर केसी र सरकारको टोलीबीच वार्ता सुरू
काठमाडौं-सरकार र डाक्टर गोविन्द केसीको टोलीबीच वार्ता सुरू भएको छ।
सरकारले वार्ताका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ भने डाक्टर गोविन्द केसीको तर्फबाट डा. जीवन...
स्वास्थ्य मन्त्रालयले अस्पताल बनाउन स्थानीय तहलाई बजेत पठायो
काठमाण्डाै- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल बनाउनका लागि स्थानीय तहलाई बजेट पठाएको छ । अर्थ मन्त्रालयबाट पहिलो चरणमा २६४ स्थानीय तहलाई पाँचदेखि १५ शैय्याको अस्पताल बनाउनका लागि बजेट पठाइसकेको हो ।
ती स्थानीय तहका स्वास्थ...
डा केसीको जीवनरक्षाका लागि सामूहिक अपिल
काठमाडौं -अनसन अभियानको उन्नाइसौं शृङ्खखलामा तिन हप्ता नाघिसक्दा पनि प्रा.डा गोविन्द केसीसँग सम्झौता भएका माग पुरा गर्न सरकार गम्भिर नभएको भन्दै राष्ट्रिय जीवनका वरिष्ठ ब्यक्तित्वहरुद्वारा प्रा. डा केसीको जीवनरक्षाका लागि सामूहिक अपिल गरिएको छ...
नर्भिक अस्पतालबाट भ्रमात्मक समाचारकाे खण्डन
काठमाडाैं -
काठमाडौं – विभिन्न संचारमाध्यममा यस अस्पतालको नाम जोडेर आएका ‘कोभिड सुरक्षा शुल्क(कोभिड प्रोटेक्सन चार्जेज)’ सम्बन्धी समाचारहरुप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
कोभिड–१९ को विषम परिस्थितिमा दैनिक ठूलो संख्यामा बहिरङ्ग लगायतका विभागमा आउने सेवाग्राही...
दृष्टिविहीनमा न्यूनीकरणमा फड्को मारेपनि आखाँसम्बन्धी नयाँ समस्या उत्पन्न : नेत्र विज्ञ पौड्याल
काठमाडौँ - कोभिड–१९ (कोरोना भाइरस) महामारी नियन्त्रण गर्न सरकारले लकडाउन गरेदेखि नेपालमा आँखा स्वास्थ्य समस्या तीव्र रुपले बढेको निष्कर्ष आँखा विज्ञहरुले निकालेका छन् ।
देशका विभिन्न स्थानमा पुगेर गरीव र असहायलाई निःशुल्क नेत्र सेवा दिँदै...
कोभिड–१९ विरुद्धको लडाईंमा हिमालय एअरलाइन्स्को निरन्तर सहयोग ।
काठमाडाैं - काठमाडौं उपत्यकामा कोरोना भाइरस सङ्क्रमणको अप्रत्यासित बृद्धिसँगै निम्तिएको समस्यासँग जुध्न र समुदायमा कोरोना भाइरसको पैmलावट रोक्न काठमाडौं उपत्यकाका विभिन्न हस्पिटलहरुलाई निरन्तर सहयोग पु¥याउँदै हिमालय एअरलाइन्स् फेरि पनि सहयोगीहरुको अग्रपङ्तिमा उभिएको छ ।...
नेपाल बाहिर कोरोना संक्रमित ९२ प्रतिशत निको भए, २ सय ६६ जनाको मृत्यु
काठमाडौं- विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट विदेशमा विभिन्न मितिमा संक्रमित नेपाली मध्ये ९२ प्रतिशत कोरोनामुक्त भएका छन्।
गैरआवासीय नेपाली संघका अनुसार नेपाल बाहेक ४२ देशमा ३५ हजार ९ सय १६ जना कोरोनामुक्त भएका छन्।गैरआवासीय नेपाली संघ...
लकडाउन गर्ने योजना नभएकाे स्वास्थ्य मन्त्रालयकाे खुलाशा
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिन अघि २५ हजार सक्रिय सङ्क्रमित भएपछि फेरि पनि बन्दाबन्दी (लकडाउन) गर्ने निर्णय गरेको थियो । यही असोज ७ गते सचिव लक्ष्मण अर्यालको अध्यक्षतामा बसेको इन्सिडेन्ट कमाण्ड...






















