नेकपा नेता भरतमोहन अधिकारी भेन्टिलेटरमा

342

 काठमाडौं / नेकपा नेता एवं पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीलाई भेन्टिलेटरमा राखिएको छ ।

अस्पताल स्रोतका अनुसार अधिकारीको अचेत अवस्थामा उपचार भैइरहेको छ । अधिकारको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि बिहीबारदेखि भेन्टिलेटरमा राखिएको नेकपा केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य नारायण सिलवालले जनाए ।

अधिकारीको उपचारमा डा. भगवान कोइराला,अर्जुन कार्की लगायतका वरिष्ठ चिकित्सक संलग्न रहेको ह्याम्स अस्पतालका अध्यक्ष आरएस भण्डारीले जनाए ।

पुस २३ देखि अस्वस्थ भएर शुरुमा मेटिसिटीमा अस्पतालमा भर्ना गरिएका अधिकारीको उपचारमा लापरवाही भएपछि धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here