प्रहरीको गोली प्रहारबाट घाइते विप्लव कार्यकर्ताको मृत्यु

165

काठमाडौ, मंगलबार भोजपुरमा प्रहरीको गोली लागि घाइते भएका विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता तिर्थराज घिमिरे को मृत्यु भएको छ । घिमिरेलाई मंगलवार भोजपुर र खोटाङ्गको सिमानामा पर्ने मैयुम क्षेत्रको धोत्रे भन्ने ठाउँमा प्रहरीले गोली चलाएको थियो । गोली लागि गम्भीर घइते भएका उनको थप उपचारका लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here