अर्थमन्त्री खतिवडा अमेरिका प्रस्थान

162

काठमाडौं / अर्थमन्त्री डा. युवराज खतिवडा अमेरिकाको वासिङ्गटन डि.सीमा आयोजना हुने विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा सहभागी हुन आज संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन्।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष अन्तर्गत नेपाल दक्षिण पूर्व एशियाली मतदान समूहको सदस्य रहेको सन्दर्भमा सो समूहद्वारा आयोजना हुने संयुक्त बैठकमा अर्थमन्त्री डा. खतिवडा सहभागी हुनेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here