सिद्धार्थ बैंकको नयाँ शाखा सर्लाहीको हरिवन र न्यूरोड नेपालगञ्जमा

176

काठमाडौं / सिद्धार्थ बैंकले २०७६ पौष १६ गते बुधबार सर्लाहीको हरिवन र बाँकेको न्यूरोड नेपालगञ्जमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो ।

उक्त शाखा विस्तार पश्चात् सिद्धार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १७८ ९४ एक्स्टेन्सन् काउन्टर सहित० पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here