देशमा छैटौं कोरोना संक्रमित फेला

80

काठमाडौं – नेपालमा छैटौं कोराना संक्रमित फेला परेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराइएको हो ।

निज संक्रमित व्यक्ति पनि यसअघि दोहाबाट कतार एयरकाे चैत्र ४ गतेकाे क्यू आर ६५२ आएको उडानबाटै आएको जनाइएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here