नेपालमा ६ सय ६६ जनामा कोरोना संक्रमित थपिए

74

काठमाडौं ।  पछिल्लो २४ घण्टामा नेपालमा ६ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १२ हजार २० जनाको परीक्षण गर्दा ६६६ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार सोही अवधिमा ११ जनाको निधन भएको छ। मन्त्रालयका अनुसार १० हजार २९३ जना सक्रिय संक्रमित रहेका छन्।

देशका विभिन्न भागमा गरि पछिल्लो २४ घण्टामा ६ सय २२ जना डिस्चार्ज भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here