सार्वजनिक सवारी साधनको भाडादर वृद्धि

133

काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनको भाडादर वृद्धि गरेको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै अन्तरप्रदेश भाडादर स्वचालित वृद्धि गरिएको हो ।

यात्रुबाहक सवारीमा २.५ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ३.३ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने सवारी साधनमा ३.७ प्रतिशतले बढेको यातायात व्यवस्था विभागले जनाएको छ ।

facebook sharing button

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here