Home 2024 August

Monthly Archives: August 2024

धरानबाट १४२० किलो गाँजा बरामद

विराटनगर । प्रहरीले सुनसरीको धरानबाट एक हजार ४२० किलो गाँजा बरामद गरेको छ । धनकुटाबाट धरानतर्फ आउँदै गरेको ट्रकमा लोड गरिएको एक हजार ४२० किलो...

अस्पतालमा मृत्यु भएकी महिलाको शव नउठाइएको भन्दै ध्यानाकर्षण

काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले ललितपुरको ग्वार्कोस्थित किस्ट शिक्षण अस्पतालमा मृत्यु भएकी महिलाको शव ११ दिनदेखि नउठाइएको भन्दै सरकारको ध्यानाकर्षण गरेका छन्...

जबरजस्ती करणी गर्ने प्रयास

रुपन्देही । रुपन्देही सैनामैना नगरपालिकामा रहेको रेडियो ‘मलमला’का स्टेसन म्यानेजर टीका खरेलले मादक पदार्थ सेवन गरी आफ्नै सहकर्मीमाथि जबरजस्ती करणी गर्ने प्रयास गरेको तथ्य बाहिरिएको...

बलम्बुस्थित वडा कार्यालय नजिक शंकास्पद वस्तु फेला

काठमाडौं । चन्द्रागिरीमा शंकास्पद वस्तु फेला परेको छ। बिहीबार चन्द्रागिरी नगरपालिका-१२ बलम्बुस्थित वडा कार्यालय नजिक स्थानीयको घरमा शंकास्पद वस्तु फेला परेको हो। शंकास्पद वस्तु फेला परेको...

जाजरकोटका भूकम्प प्रभावित बस्तीहरु तत्काल स्थानान्तरण गर्न माग

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले जाजरकोटका भूकम्प प्रभावित क्षेत्रका जोखिमयुक्त बस्तीहरु तत्काल स्थानान्तरण गर्न माग गरेका छन् । भूकम्पमा घर गुमाएकाहरुलाई अस्थायी...

हुम्ला दुर्घटनामा एक घाइतेको मृत्यु, तीनजनाको उपचार जारी

काँक्रेविहार । हिजाे बुधबार हुम्लाको चङ्खेलीमा भएको जीप दुर्घटनामा परी गम्भीर घाइते भएका रमेश मल्लको उपचारको क्रममा मृत्यु भएको छ। मुगुको छायाँनाथरारा नगरपालिका–१३ निवासी २५ वर्षीय...

राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चिनियाँ राजदूत सोङले गरे शिष्टाचार भेट

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि चिनियाँ राजदूत छेन सोङले शिष्टाचार भेट गरेका छन्। राजदूत सोङले बुधबार  सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा शिष्टाचार...

महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम पड्काएर भाग्न खोज्ने पक्राउ

दाङ । दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम पड्काएर भाग्न खोज्ने दुई जना पक्राउ परेका छन्। चर्को आवाजमा बम पड्किएको र पड्काएर भाग्न खोज्ने...

ईनार सफा गर्ने क्रममा ईनारमा फसेर दुई जनाको मृत्यु

दाङ । तुल्सीपुर उपमहानगरपालिका-१३ दमारगाँउ बस्ने दुर्गा विकको ईनार सफा गर्ने क्रममा २ जनाको बुधबार बिहान मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने...

नेपालको ओडिआई वरीयतामा १ स्थान माथि उक्लियाे

काठमाडौं । नेपालको ओडिआई वरीयतामा १ स्थान माथि उक्लिएको छ। क्यानडा वरीयतामा २ स्थान तल झर्दा नेपालले वरीयतामा १ स्थान सुधार गरेको हो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी)...

RECENT POSTS

HOT NEWS