Home 2024 August

Monthly Archives: August 2024

द्वन्द्वकालमा बलात्कारका दोषीलाई सजायमा कुनै छुट हुँदैन : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले द्वन्द्वकालमा भएका बलात्कार घटनाका दोषीलाई सजायमा कुनै छुट नहुने जनाएका छन् । गम्भीर मानव अधिकार उल्लंघनका पीडितहरूको राष्ट्रिय सञ्जाल नेपालले...

कमलादीमा सडक भासिएको बारेमा यस्ताे भने मेयर बालेनले

काठमाडौं । काठमाडौं महानगरपालिकाको कमलादीमा सडक भासिएको छ । काठमाडौं महानगरपालिका कार्यालयअगाडि टुकुचा खोलामाथिको सडक भासिएको हो । सडक भासिएपछि सवारी आवतजावतनै बन्द भएको छ...

स्पेनले पेरिस ओलम्पिककाे पुरुष फुटबलमा स्वर्ण जित्याे

काठमाडौं । आयोजक फ्रान्सलाई अतिरिक्त समयमा ५-३ ले पराजित गर्दै स्पेनले पेरिस ओलम्पिक अन्तर्गत पुरुष फुटबलमा स्वर्ण जितेको छ । शुक्रबार राति पेरिसस्थित पार्क डे...

देशभर आंशिकदेखि साधारणतया बदली

काठमाडौं । देशका केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली हुँदा कोसी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का...

कामपाले ४३ हजार भन्दा बढीलाई निःशुल्क कानुनी सहायता दिए

काठमाडौं । काठमाडौं महानगरपालिकाकाले हालसम्म ४३ हजार भन्दा बढीलाई निःशुल्क कानुनी सहायता दिएको छ । उपप्रमुख एवं न्यायिक समिति संयोजक सुनिता डंगोलका अनुसार ३२ वटै...

कुलमान घिसिङकाे तीन वर्षे कार्यकाल पूरा

काठमाडौं । पछिल्लो नियुक्तिबाट नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा कुलमान घिसिङले तीन वर्षे कार्यकाल पूरा गरेका छन् । २०७८ साल साउन २५ गतेको मन्त्रिपरिषद्...

बाजुराका बिरामीहरुको केएमसी अस्पतालमा नि:शुल्क उपचार गरिने

बाजुरा । जिल्ला अस्पताल बाजुराबाट रोगको पहिचान भई रेफर गरिएका बिरामीहरुको केएमसी अस्पताल काठमाडाैं नि:शुल्क उपचार गरिने भएको छ । सांसद डा. सुनिलकुमार शर्माको बिशेष...

पाकिस्तानका प्रधानमन्त्री शरीफले दिए मोहम्मद युनुसलाई बधाई

काठमाडौं । बंगलादेशका अन्तरिम सरकारका प्रधान सल्लाहकारका रुपमा नियुक्त नोबेल पुरस्कार विजेता मोहम्मद युनुसले शपथ लिएका छन् । यस अवसरमा पाकिस्तानका प्रधानमन्त्री शहबाव शरीफले...

सुदूरपश्चिम प्रदेश सभाको पाँचौँ अधिवेशन आह्वान

धनगढी । सुदूरपश्चिम प्रदेशमा प्रदेश सभाको पाँचौँ अधिवेशन आह्वान गरिएको छ। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले आगामी २७ गते दिउँसो २ बजेको...

३०औं विश्व आदिवासी दिवस  मनाइयाे

काठमाडौं  । ३०औं विश्व आदिवासी दिवस  मनाइएको छ । शुक्रबार दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घको नेतृत्वमा काठमाडौंमा झाँकीसहितको र्‍याली निकालिएको छ । मगर, थारु,...

RECENT POSTS

HOT NEWS