Home 2024 August

Monthly Archives: August 2024

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा भएका त्रुटि सच्च्याएर पारित गर्न आग्रह

काठमाडौं ।  जवाफदेहिता निगरानी समितिले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा भएका त्रुटि सच्च्याएर पारित गर्न आग्रह गरेको छ । समितिका संयोजक राजुप्रसाद चापागाईँले आज जारी गरेको प्रेस...

जबरजस्ती करणीमा पनि वर्गीकरण हुनुपर्छ : संसदीय मामिलामन्त्री चौरसिया

काठमाडौं । कानून न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले जबरजस्ती करणीमा पनि वर्गीकरण हुनुपर्ने धारणा राखेका छन्। शुक्रबार प्रतिनिधिसभाको कानून न्याय तथा मानव अधिकार...

कुलमान घिसिङमाथि अस्वाभाविक लान्जना लगाएको भन्दै विरोध

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि अस्वाभाविक लान्जना लगाएको भन्दै माओवादी केन्द्रले विरोध गरेको छ । माओवादी स्थायी समितिको बैठकले सुशासनको अभियानमा...

पश्चिम नवलपरासीमा ड्रागनखेतीकाे आकर्षण बढ्याे

पाल्हीनन्दन (नवलपरासी) । बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा ड्रागनखेतीमा किसानको आकर्षण बढन थालेको छ । केही वर्ष अघिसम्म परीक्षणका रुपमा सुरु गरेका किसानले अहिले व्यावसायिक...

भूकम्पको धक्का पूर्वी नेपालमा महसुस

झापा ।  भारतको सिक्किम राज्यको नाम्चीनेर केन्द्रबिन्दु बनाएर  भूकम्प गएको छ। ४.५ म्याग्निच्युडको भूकम्पको धक्का पूर्वी नेपालको झापालगायत अन्य क्षेत्रमा पनि महसुस गरिएको थियो। उक्त भूकम्पको...

स्थानीय विवाद निरुपण गर्दा मेलमिलापलाई पहिलो प्राथमिकतामा

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले स्थानीय सरकारको माध्यमबाट स्थानीय विवाद निरुपण गर्दा मेलमिलापलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने जनाउनुभएको छ । शुक्रवार काठमाडौंमा स्थानीय (वडास्तरीय)...

गाजा युद्धविराम वार्ता पुनः सुरु गर्न इजरायल सहमत

काठमाडौं ।  विश्वव्यापी  आग्रह र अमेरिका, कतार र इजिप्टका मध्यस्थकर्ताहरूको अनुरोधमा अगष्ट १५ देखि गाजा युद्धविराम वार्ता पुनः सुरु गर्न इजरायल सहमत भएको प्रधानमन्त्री...

पशुपतिकाे कोटी होममा आचार्य कृष्ण दमाई ब्यासमा आसिन

काठमाडौं । एक महिनादेखि जारी पशुपतिनाथ मन्दिरमा आयोजित कोटी होममा आचार्य कृष्ण दमाई ब्यासमा आसिन भएका छन्। उनले आज व्यासबाट सम्बोधन गर्दैछन्। पहिलो पटक कोटीहोम महायज्ञमा...

भैँसीको मासु र सुन्तला चीनमा निर्यात प्रक्रिया पूरा गर्ने : कृषि मन्त्री अधिकारी

काठमाडौं ।  कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले भैसीको मासु र सुन्तला चिनमा निर्यातको लागि कानूनी प्रक्रियाहरु पुरा गर्ने अन्तिम चरणमा पुगेको जनाएका...

२० लाखको लागतमा शनिदेवको मन्दिर निर्माण

नवलपरासी । पश्चिम नवलपरासी जिल्लाको पाल्हीनन्दन गाउँपालिका वार्ड नं ०२ भक्सीपुरमा २० लाखको लागतमा निर्माण शनिदेवको उदघाटन आज एक कार्यक्रम वीच गरिएको छ। पाल्हीनन्दन गाउँपालिकाको...

RECENT POSTS

HOT NEWS