Home 2024 August

Monthly Archives: August 2024

सेनाको प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको प्रधान सेनापति पदमा बलाधिकृत रथी अशोकराज सिग्देललाई नियुक्त गर्नुभएको छ । राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति हुनुहुन्छ...

२१ प्यालेस्टाइनीको मृत्यु

गाजापट्टी । गाजा पट्टीका विभिन्न क्षेत्रहरूमा इजरायली आक्रमणको शृङ्खलामा कम्तीमा २१ प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी स्रोतहरूले जनाएका छन् । मध्य गाजापट्टीको माघाजी शरणार्थी शिविरमा रहेको...

ओमानका विदेशमन्त्री बुसैदी आज नेपाल आउँदै

काठमाडौं । ओमानका विदेशमन्त्री सैयद बदर बिन हमद अल बुसैदी आज नेपाल आउँदै छन् । विदेशमन्त्री बुसैदी परराष्ट्रमन्त्री आरजु देउवा राणाको निमन्त्रणामा दुई दिने भ्रमणका...

आज श्रीकृष्ण जन्माष्टमीका अवसरमा पूजा आराधना गरि मनाइदै

पाटन । ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीका अवसरमा पूजा आराधनाका लागि बिहानदेखि नै  मन्दिर दर्शनार्थीको घुइँचो लागेको हो...

ग्लोबल आईएमई बैंकका ग्राहकलाई ‘के ल्याब’ मा २५ प्रतिशतसम्म छुट

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडका ग्राहकलाई क्राउन ल्याबोरेटोरी एन्ड रिफर्रल सेन्टर (के ल्याब) ले उपलब्ध गर्ने सेवामा २५ प्रतिशतसम्म छुट पाउने भएका छन्...

कुलमान घिसिङको नाममा विवाद

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नाममा विवादका कारण आइतबारको सार्वजनिक लेखा समितिको बैठकमा विवाद भयो । बैठक डेडिकेटेड फिडर र...

सानो पार्टी भनेर धेरै गीत नगाउन नेताहरुलाई आग्रह

काठमाडौं । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सानो पार्टी भनेर धेरै गीत नगाउन आफ्नो दलका नेताहरुलाई आग्रह गरेका छन्। केन्द्रीय कमिटी बैठकलाई आइतबार...

ओमानका विदेशमन्त्रीहमूद नेपाल आउने

काठमाडौं । ओमानका विदेशमन्त्री सैय्यद बद्र बिन हमाद बिन हमूद अलबुसैदी दुई दिने औपचारिक भ्रमणमा आउने भएका छन्। विदेशमन्त्री अलबुसैदी सोमबार काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले...

माङ्साहुती होम सम्पन्न

ललितपुर ।  ललितपुरको बटुक भैरव मन्दिर परिसरमा माङ्साहुती होम  भाद्र ८ गते  शनिवार सम्पन्न भएको छ । लगनखेल वातावरण सुधार संस्थाको आयोजनामा ललितपुर श्री करूणामय...

लालीगुराँस र चैत्यदेवी सम्मान विजय रत्नलाई प्रदान

काठमाडौं । नेपालको पहिलो चलचित्र ‘आमा’ मा आमाको भूमिका निर्वाह गरेकी चैत्यदेवी सिंह र प्रमुख पत्रकार विजयरत्न तुलाधर असाम्बरेसहित तीन दर्जन कलाकार, खेलाडी, उद्यमी...

RECENT POSTS

HOT NEWS