मातृ मृत्युदर घटाउनेतर्फ सरकारको ध्यान : मन्त्री बस्नेत
केदार तिमल्सिना
काभ्रेपलाञ्चोक । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले मातृ मृत्युदर घटाउनेतर्फ सरकारको ध्यान केन्द्रित रहेको बताउनु भएको छ । धुलिखेल अस्पतालमा बुधबार आयोजित स्त्री तथा प्रसुती रोग विशेषज्ञहरुको अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुँदै मन्त्री...
नेपालमा मात्रै घरायसी प्रयोग हुने ग्यासमा कर लगाउने व्यवस्था
काठमाडौं । सरकारले खाना पकाउने एलपी ग्यासमा दक्षिण एसियाली मुलुकमै नभएको उपभोक्ताबाट चर्को कर असुली गरिरहेको छ ।
दक्षिण एसियाका अन्य कुनै पनि मुलुकमा घरायसी प्रयोग हुने ग्यासमा कर लगाउने व्यवस्था छैन तर मुलुकमा सरकारले...
कक्षा १० को परीक्षा चैत र १२ को वैशाखमा
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैतको पहिलो र १२ को वैशाखको दोस्रो साता गर्ने गरी वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ ।
बोर्डले उच्च शिक्षाको राष्ट्रिय शैक्षिक क्यालेन्डरसम्बन्धी प्रतिवेदन...
वैदेशिक रोजगारीका आडमा मानव बेचबिखन र तस्करी
काठमाडौं । वैदेशिक रोजगारीका आडमा मानव बेचबिखन र तस्करीको धन्दा फस्टाइरहेको छ । यौन व्यापार, मानव अंग प्रत्यारोपण, भाडामा सन्तानोत्पादन तथा जबर्जस्ती श्रम आदि कार्यका लागि मानव तस्करी हुने गरेको छ ।
विदेशको सपना देखाएर,...
थेगिनसक्नु भीआइपीको भार
काठमाडौं । तीन वर्षअघि गृह मन्त्रालयले बनाएको विशिष्ट व्यक्ति सुरक्षासम्बन्धी कार्यविधिअनुसार अहिले मुलुकमा दुई हजारभन्दा बढी विशिष्ट व्यक्ति (भिआइपी) छन् । सुरक्षा दिने प्रयोजनबाट मन्त्रालयले भिआइपी सम्बन्धी कार्यविधि बनाएको थियो ।
कार्यविधि पछ्याउँदा अहिले भिआइपीका...
रुपन्देहीमा भएको बजार अनुगमनमा दुई दर्जन व्यवसायी कारबाहीमा
भैरहवा। चाडपर्वमा मात्र अनुगमन हुन्छ भन्ने मान्यतालाई तोड्दै रुपन्देहीमा बितेको एक वर्षमा २८ पटक बजार अनुगमन भएको छ । जिल्ला बजार अनुगमन समितिले गत वर्षको साउनदेखि यता २८ पटक बजार अनुगमन गरेको हो ।
अनुगमनका क्रममा...
जो साउदी पुगेको साता दिनमै काठको बाकसमा फर्किए
दोहा । सुन्दर भविष्यको सपना बुनेर साउदी आएको एक सातामै झापा हल्दिबारी गाउँपालिका–१ निवासी टीकाराम रिमालको निधन भएको छ । न्यु अल्फा एचआर सर्भिसेज प्रालि म्यानपावरमार्फत साउदी अरेबियाको मिराके गेटवे कफी लिमिटेड कम्पनीमा वेटरको...
ढुवानीमा भ्याटको सीमा बढ्यो
काठमाडौं । ढुवानीको साधनबाट मालवस्तुको ओसारपसार गर्दा लाग्ने मूल्य अभिवृद्धि करबापतको कारोबार सीमा बढेको छ । अबदेखि ढुवानी सेवा प्रदान गर्दा वार्षिक कारोबार ५० लाख रुपियाँ नाघेमा मुअकर (भ्याट) मा अनिवार्य दर्ता हुनुपर्ने छ...
उखुबारीमा शिशु छोडेर आमा फरार
धनगढी । ‘जसको कोही हुँदैन, त्यसको लागि ईश्वर हुन्छन्।’ यो भनाइ ११ महिने शिशु (बालिका) को जीवनमा लागु भएको छ। ती बालिका शुक्रबार बिहान कञ्चनपुर बेलौरी नगरपालिका–७ स्थित स्याली नदीनजिक उखुबारीमा बाँधिएको अवस्थामा भेटिएकी...
यी हुन पुरस्कृत हुने विद्यालय, शिक्षालय र क्याम्पस
काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवस २०८० का अवसरमा पुरस्कृत हुने विद्यालय, प्राविधिक शिक्षालय, क्याम्पस तथा सङ्घ संस्थाका नामावली सार्वजनिक गरेको छ ।
मन्त्रालयले सार्वजनिक गरेको सूचीअनुसार, पुरस्कृत हुने राष्ट्रिय शिल्ड तथा...

























