रुसी सेनामा कार्यरत २४० नेपालीले उद्धारका लागि निवेदन दिए

काठमाडौं । रुसी सेनामा कार्यरत २४० जना नेपालीले उद्धारका लागि निवेदन दिएका छन् । रुस युक्रेनबिचको युद्धका क्रममा रुसी सेनामा भर्ना भएका नेपालीहरूले उद्धारका लागि निवेदन दिएका हुन् । उनीहरूका आफन्तमार्फत परराष्ट्र मन्त्रालयमा निवेदन...

दोब्बर बढीको आवेदन, पाँच सिफ्टमा ईपीएस परीक्षा

काठमाडौं। रोजगार अनुमति प्रणाली (ईपीएस) सन् २०२४ को उत्पादनतर्फको भाषा परीक्षा सोमबारदेखि पाँच सिफ्टमा सञ्चालन गरिँदै छ । दक्षिण कोरिया उत्पादनतर्फ २०२४ मा रोजगारीका लागि भाषा परीक्षा आवेदन दिनेको सङ्ख्या अपेक्षाभन्दा दोब्बर परेकाले परीक्षाको...

छोरी–बुहारीलाई निःशुल्क स्नातक

पशुपतिनगर (इलाम) । इलामको १० नगरपालिकामध्ये सूर्योदय नगरपालिका धेरै कुरामा पृथक् छ । शैक्षिक गुणस्तर सुधारका लागि निक्कै प्रयास गरिरहेको नगरले नगरवासीलाई पढाइबाट वञ्चित हुन नदिन विभिन्न उपाय अपनाउँदै आएको छ । विशेषगरी विवाहपछि महिलाले...

नेपालमा ३२ प्रतिशत व्यापारिक प्रतिष्ठान अवैध

काठमाडौं । नेपालमा करिब ३२ प्रतिशत व्यापारिक प्रतिष्ठानहरु अवैध ढङ्गले सञ्चालन भइरहेको तथ्याङ्क सार्वजनिक भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बिच सार्वजनिक गरेको नेपाल व्यापार सर्वेक्षणमा सो कुरा उल्लेख गरिएको हो...

कतारको आर्थिक हैसियतको तुलनामा नेपाली कामदारले न्याय पाएका छैनन् : पूर्वराजदूत भारद्वाज

काठमाडौं । दक्षिण कोरिया र इजरायलको भन्दा राम्रो आर्थिक हैसियत भएको कतार सरकारले नेपाली कामदारलाई ती देशले दिने जति पनि पारिश्रमिक नदिएको पूर्वराजदूत नारदनाथ भारद्वाजले बताएका छन् । बिहीबार कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको 'इम्प्लोएमेन्ट,...

नौ जना नोबेल शान्ति पुरस्कार विजेता फागुनमा लुम्बिनी आउने

भैरहवा । विश्वको सर्वोच्च पुरस्कार नोबेल शान्ति पुरस्कारबाट विजेता नौ जना एकैपटक लुम्बिनी आउने भएका छन् । बालबालिकाको क्षेत्रमा शान्ति, सद्भाव र करुणाको सन्देश दिने र लुम्बिनीको विकासका लागि विश्वको ध्यान आकर्षित गर्ने उद्देश्यले लुम्बिनी...

अख्तियारको नजरमा बस्नेत र कार्की ‘फरार’

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको नजरमा बहालवाला मन्त्री र पूर्वमन्त्री अटेरी देखिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्र कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रकरणमा मुछिएका स्वास्थ्य तथा जनसंख्या...

कानुनविपरीत स्वकीय सचिव र सल्लाहकार राख्दै स्थानीय तह

काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिले कानुनविपरीत स्वकीय सचिव र सल्लाहकार नियुक्त गर्न नपाइने भए पनि ती पदमा नियुक्त गर्ने क्रममा कमी आएको छैन । स्थानीय तहका जनप्रतिनिधिको सेवासुविधासम्बन्धी कानुनमा स्वकीय सचिव र सल्लाहकार नियुक्त...

गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

काठमाडौँ । काठमाडौँकी २३ वर्षीया सिर्जना शर्मा ( नाम, थर परिवर्तन ) दुई साताअघि स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि प्रसूति गृह पुगिन् । उनी निरन्तर रक्तस्राव भयो भन्ने समस्या लिएर त्यहाँ पुगेकी थिइन् । उनले...

सात पूर्वप्रधानमन्त्रीको नाममा बन्दै पार्क

विराटनगर । विराटनगर महानगरपालिका–२ र ७ को सिमाना घोघाहा खद्रापैनीलाई घेरेर दिवङ्गत सात जना पूर्वप्रधानमन्त्रीको नाममा पार्क निर्माणको काम धमाधम भइरहेको छ । घोघाहा पैनी घुमे जस्तै दुईतर्फ पर्खालले घेरेर डेढ किलोमिटर दुरीमा प्रधानमन्त्री पार्क...

RECENT POSTS

HOT NEWS