विदेशमा अलपत्र ३ हजार १ सय ८ जनाको उद्दार

काठमाडौं - कोभिड–१९ को संक्रमण रोक्न लकडाउन घोषणा गरेसँगै विदेशमा रहेका नेपालीहरुको उद्धार कार्य जारी छ । सरकारले गत ५ जुन तारिखदेखि स्वदेश फर्काउन सुरु गरेको अभियानले यतिबेला तीव्रता पाएको हो । गैरआवासीय नेपाली...

बेलायतले नेपाललाई २० लाख डोज कोभिसिल्ड खोप दिने

काठमाडौं । बेलायतले नेपाललाई २० लाख डोज आस्ट्रोजनका (कोभिसिल्ड) खोप दिने भएको छ । बेलायतले विश्व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रमअन्तर्गत नेपाललाई त्यस बराबरको खोप निःशुल्क रूपमा उपलब्ध गराउने भएको हो । नेपालको कूटनीतिक पहलमा नभएर...

बीमा समितिमा उजुरीको संख्या बढ्दै

काठमाडौं । बीमा कम्पनीहरूको विरुद्ध बीमा समितिमा पर्ने उजुरीको संख्या पछिल्लो समय बढ्दै गएको छ । बीमासम्बन्धी सेवामा बिभिन्न असन्तुष्टि जनाउँदै बीमित तथा ग्राहकहरूले कम्पनीविरुद्ध गर्ने उजुरीको संख्या बढ्दै गएको समितिको तथ्यांकले देखाएको छ...

भूकम्पले क्षति पु¥याएका पुरातात्त्विक सम्पदा पुनर्निर्माण तीव्र

काठमाडौं - २०७२ सालको भूकम्पले क्षति पु¥याएका पुरातात्त्विक तथा ऐतिहासिक सम्पदामध्ये आधाभन्दा बढी पुनर्निर्माण भइसकेका छन् । पुनर्निर्माण गर्नुपर्ने भनी पहिचान भएका कुल ९२० सम्पदामध्ये ४६५ वटाको पुनर्निर्माण सम्पन्न भइसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको...

भारतले सहमति नदिएपछि पुल निर्माण अन्योल

धनगढी। भारतले सहमति नदिएपछि कैलालीको भजनी नगरपालिका–५, गुलरिया घाटस्थित मोहना नदीमा पुल निर्माण अन्योल बनेको छ । दुई देशको सीमा क्षेत्रमा पुल बनाउनका लागि चालू आर्थिक वर्षमा प्रक्रिया अघि बढाइए पनि भारतले सहमति नदिँदा पुल...

कृषिमा प्रदेश १ अगाडि

कृषि क्षेत्रको समग्र उत्पादनमा प्रदेश १ को योगदान अन्य प्रदेशको तुलनामा बढी रहेको छ । आव २०७८/७९ मा मुलुकको कृषि क्षेत्रको उत्पादनमा प्रदेश १ को योगदान २१ दशमलव ८ प्रतिशत रहेको छ । कृषिमा...

राष्ट्र बैंकद्वारा दुई अर्ब पाँच लाख रुपैयाँ बराबरको संस्थागत निक्षेप लगानीको आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः दुई अर्ब पाँच लाख रुपैयाँबराबरको संस्थागत निक्षेप लगानीको प्रस्ताव आह्वान गरेको छ । राष्ट्र बैंकका अनुसार विभिन्न कोषमा रहेको रकम सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक, राष्ट्रियस्तरका विकास बैंकहरु र...

तिहारले बढायो सुनचाँदीको कारोबार

काठमाडौं । तिहार नजिकिँदै गर्दा बजारमा सुनचाँदीको कारोबार बढ्न थालेको छ । चाडपर्वका बेला ग्राहकले नयाँ गहना किन्ने भएकाले पनि सुनचाँदीको कारोबार बढ्न थालेको छ । सामान्य अवस्थामा दैनिक १० किलो सुन बिक्री हुने...

कोरोना नियन्त्रणमा नखटिने २५ स्वास्थ्यकर्मी पक्राउ

बीरगञ्ज - कोरोना नियन्त्रणमा नखटिने पर्साका २५ जना स्वास्थ्यकर्मी पक्राउ परेका छन् । उनीहरुलाई बीरगञ्ज महानगरपालिकाले कोरोना नियन्त्रणका लागि खटाएको भएपनि काममा नआएकाले बिहीबार पक्राउ गरिएको हो । उनीहरुले बिभिन्न बाहाना देखाएर काम छल्दै आएका...

नेकपा पार्टी आधिकारिताको निर्णय आइतबार

काठमाडौंं । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी दल कस्को भन्ने विवादको निर्णय आइतबार सुनाउने भएको छ । न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा यही फागुन १३ गते बिहीबार निर्णय सुनाउने मिति तय गरेपनि...

RECENT POSTS

HOT NEWS