महामारीले अधिकांश लथालिंग विश्वविद्यालय

काठमाडौं - बर्सेनि अर्बौं रकम लगानी भइरहेका मुलुकका अधिकांश विश्वविद्यालय लथालिंग हालतमा छन्। सरकारले पदाधिकारी नियुक्त नगर्दा विश्वविद्यालयहरू चलायमान बन्न सकेका छैनन्। जसका कारण लगानीको सदुपयोग हुन सकेको छैन। चितवनस्थित कृषि तथा वन विज्ञान, नेपाल...

कोरोना नियन्त्रण गर्न कतै बन्दाबन्दी, कतै निषेधाज्ञा

कोहलपुर- व्यक्तिले सजगता नअपनाइदिँदा देशभर कोरोना सङ्क्रमित र मृत्यु हुनेहरूको सङ्ख्या दैनिक बढ्दो क्रममा छ । मुख्यगरी सहरी क्षेत्रका सडकमा मानिसको चहलपहल जथाभावी छ । कुशे औँसीको बहानामा बुधबार सडकमा ओइरिएकाहरूलाई रोक्न स्थानीय प्रशासनलाई निकै हम्मे...

बीस प्रतिशत शय्या नछुट्याउने निजी अस्पतालको पीसीआर अनुमति खारेज

काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायले कोभिड–१९ का बिरामीलाई उपचार नगर्ने निजी वा शिक्षण अस्पताललाई कारबाही गर्ने जनाएको छ । कोभिड–१९ सङ्क्रमित बिरामीको अस्पताल चहार्दै मृत्यु हुने अवस्था निम्तिएपछि मन्त्रालयले यसप्रकारको व्यवस्था गर्न लागेको...

पत्रकारिताको बर्तमान जनपक्षधरताको अवस्था

नेपाली छापा पत्रिका र अन्य संचार माध्यमहरुनै हुन जसले नेपालमा प्रजातंत्र आएको हो कि भन्ने झल्को दिइरहेका छन् । कतिपय पत्रपत्रिकाले भ्रष्टाचारका घटनाहरु उदिनीरहेका छन्, कतिपय टीभी कार्यक्रमहरुले बेथीतिका कुराहरु आफ्नै हिसाबले र अन्तर्वार्ता...

मनसुनको दुई महिनाः विपद्मा परी २३१ को मृत्यु, ७७ बेपत्ता

काठमाडौं - मनसुन सक्रिय भएपछिको दुई महिना मुलुकका लागि ठूलै जोखिमपूर्ण बन्यो । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को मार खेपिरहँदा यस वर्ष मनसुनजन्य विपदबाट ठूलो जनधनको क्षति भएको छ । सबैभन्दा बढी पहिराले...

निगम स्वचालित विद्युतीय प्रणालीमा जाँदै

काठमाडौं  - पेट्रोलियम पदार्थको ढुवानीका क्रममा हुने चुहावट तथा प्राविधिक नोक्सानी न्यूनीकरण गर्न नेपाल आयल निगमले इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणालीमा काम गर्ने भएको छ । यो सफ्टवेयरमार्फत स्वचालित प्रणालीमा जाने निगमले जनाएको छ...

काठमाडौँमा आठ सय कोरोना सङ्क्रमित

  काठमाडौं - काठमाडौं महानगरपालिका क्षेत्रभित्र झन्डै आठ सय जनामा कोरोना सङ्क्रमण देखिएको छ । यसैगरी हालसम्म चार जनाको निधन हुनुका साथै एक हजार ५५४ जनाको कन्ट्याक्ट टे«ेसिङ गरिएको छ । हालसम्म महानगरका ३३ वडामध्ये वडा २ मा...

नेपालमा मृतक सङ्ख्या बढे पनि मृत्युदर तुलनात्मक रुपमा कम

काठमाडौं - विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९का कारण नेपालमा एक सय नेपालीले ज्यान गुमाइसके पनि अन्य देशको तुलनामा मृत्युदुर भने कम रहेको पाइएको छ । विश्वव्यापी रुपमा देखिएको सङ्क्रमण दर र मृत्यु...

सार्वजनिक सवारीमा कार्डबाटै बसको भाडा भुक्तानी 

काठमाडौ - अबदेखि सार्वजनिक सवारी साधनमा यात्रा गर्दा खल्तीमा पैसा होइन, कार्ड बोक्नुपर्ने भएको छ । विद्युतीय भुक्तानीको प्रयोग बढ्न थालेपछि सार्वजनिक यातायातहरू कार्डबाट भाडा लिने व्यवस्था गर्न लागेका छन् । कोरोना विषाणुका कारण पनि यो नयाँ...

पहिरोले घर भत्किदा दुई बालकको मृत्यु

बागलुङ -  बागलुङको निसीखोला गाउँपालिका–५ हारीगाउँमा पहिरोले एक घर पुरिदा दुई बालकको मृत्यु भएको छ । अविरल वर्षसँगै घरमाथिबाट आएको पहिराले पश्चिम निसीखोला गाउँपालिका–५ कारीगाउँकाका हिराबहादुर विकको घर पुर्दा उहाँका १४ वर्षिय छोरा विरेन्द्र...

RECENT POSTS

HOT NEWS