एक हजार २४९ नेपाली स्वदेश फर्किए

काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार १५ अन्तर्राष्ट्रिय उडान भएका छन् । यी उडानमार्फत विभिन्न मुलुकमा अलपत्र परेका एक हजार २४९ नेपाली स्वदेश फर्किएका हुन् । कोभिड–१९ महामारीका कारण विभिन्न देशमा अलपत्र परेका नेपालीको उद्धारका...

प्रदेश नं. पाँच कोरोना मुक्त प्रदेश बन्दै

बुटवल - देशभरमा कोरोना सङ्क्रमणको सबैभन्दा उच्च दर रहेको प्रदेश–५ कुनै ‘भवितव्य’ नभएमा छिट्टै कोरोना मुक्त प्रदेश बन्दैछ । उच्च जोखिममा गनिएको यो प्रदेश निको भएर घर फर्किने दर ९१ प्रतिशत छ । देशभर...

चाैध काेराेना संक्रमित फेरि सोल्टीमै सरे

काठमाडौं - बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको आइसोलेसनबाट धुम्बाराहीस्थित ह्याम्स अस्पताल गएका नेपाल वायुसेवा निगमका पाइलटसहित चालक दलका १४ संक्रमित सोल्टी होटलमा सरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशिकाविपरीत उनीहरूलाई एक ठाउँको आइसोलेसनबाट अर्को ठाउँमा...

अबदेखि मुद्दाको फैसला १२ देखि १८ महिनाभित्र

काठमाडौं - लामो समयसम्म मुद्दा फैसलाको पालो नआएर न्यायका उपभोक्ता पीडित छन्। न्यायमा ढिलासुस्तीले हैरानी व्यहोर्नु परेको गुनासा अदालतमा सधैंजसो सुनिने गरेको छ। अदालतहरू मुद्दाका चापले थिचिएका छन्। सर्वोच्च अदालतको तथ्यांकले मुलुकभर १ लाख...

तीन हजार नुमना परीक्षणमा टोखाका ३ जनामा कोरोना

काठमाडौं - उपत्यकामा समुदायस्तरमै कोरोना हुनसक्ने सवाल उठेपछि विभिन्न २७ ठाउँबाट ३ हजार स्वाब संकलन गरी पिसिआर परीक्षण गरिएकोमा टोखाका ३ जनामा मात्र कोरोना पुष्टि भएकोे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राजधानीका विभिन्न लक्षित...

त्रिविको रोकिएका परिक्षा असोजभित्र

काठमाडौं - त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसको सङ्क्रमणका कारण स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा असोजभित्र सञ्चालन गर्ने भएको छ । विद्यार्थीलाई भौतिक रूपमा उपस्थित गराउने तथा विकल्पका रूपमा अनलाइन विधिबाट परीक्षा सञ्चालन गर्नेगरी विश्वविद्यालयले...

पदको दुरुपयोग गरी तीन चिनियाँ नागरिकलाई भिसा बेचे

काठमाडौं - अध्यागमन विभागका अधिकृत रामचन्द्र काफ्ले प्रवेशाज्ञा भिसा बिक्रीमा मुछिएका छन्। काफ्लेले पदको दुरुपयोग गरी ३ जना चिनियाँ नागरिकलाई अनधिकृत तवरले भिसा जारी गरेको पाइएको हो। उनले कति रकममा भिसा बेचे भन्ने अनुसन्धानकै...

बन्द विद्यालय खोल्न स्थानीय तहको दबाब

काठमाडौं -  देशभरका स्थानीय तहले लकडाउनमा बन्द विद्यालय खोल्न दबाब दिएका छन् । राजधानी बाहिर कोरोना संक्रमणको संख्या घट्दो क्रममा रहेपछि स्थानीय तहले विद्यालय खोल्न दबाब दिएको हो । सातै प्रदेशको सामाजिक विकास मन्त्रालय र...

मासुको मूल्य आकाशियो

चितवन - कोरोना भाइरस सङ्क्रमणको त्रासले गरिएको बन्दाबन्दीका कारण धराशयी अवस्थामा पुगेको नेपालको कुखुरापालन क्षेत्रमा केही दिनयता सुधारको लक्षण देखापरेको छ । चल्लाको बिक्री बढेको छ, मासु र अण्डाको खपत मात्र होइन मूल्य आकाशिएको...

भूगोलपार्कमा सालिक राखिने

काठमाडौं - रातो मत्स्येन्द्रनाथलाई भारतको कामारुकमाख्याबाट ल्याउने तत्कालीन राजा नरेन्द्रदेव, काठमाडौँ टेबहाल सर्वसङ्घका गुरुज्यु बन्धुदत्त वज्राचार्य र ललित ज्यापू भनिने चक्रधर ज्यापूको सालिक भूगोलपार्कमा राखिने भएको छ । सहरी पूर्वाधार विकास कार्यक्रमअन्तर्गत बाग्मती प्रदेश सांसद...

RECENT POSTS

HOT NEWS